माथिल्लो मनाङ जाने पैदलमार्ग अवरुद्ध

मनाङको सदरमुकाम चामेस्थित मस्र्याङ्दी नदीमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । वर्षासँगै आएको बाढीले झोलुंगे पुल बगाएपछि माथिल्लो मनाङसँगको पैदलमार्ग पनि विच्छेद भएको छ ।चामे बजारमा रहेको मोटरेबल पुलसँगै रहेको झोलुंगे पुल नदीमा पानीको बहाब बढेसँगै बगाएपछि माथिल्लो मनाङ जाने पैदलमार्गसमेत विच्छेद भएको मनाङ प्रशासनले जनाएको छ । मंगलबार राती नदीमा पानीको बहाब बढेपछि […]