समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित

काठमाडौँ – समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन २०८० जेठ २६ र २७ गते काठमाडौँमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले निर्वाचन प्रक्रियाद्वारा विश्वमणि सुवेदीको अध्यक्षतामा केन्द्रीय नेतृत्व चयन गरेको छ। कमिटीका उपाध्यक्षमा नवराज छत्कुली, अस्मिता गिरी, बुद्धवीर बाहिङ राई चयन भएका छन्। भौगोलिक उपाध्यक्षमा तीर्थराज सिग्देल –कोशी), सुभाषप्रसाद साह –मधेश), ध्रुव रायमाझी –बागमती), कृष्णराज […]

सम्बन्धित सामग्री

समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी निर्वाचित

समाजवादी प्रेस संगठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् ।

समाजवादी प्रेस संगठनको १२ वटा विभागलाई पूर्णता

समाजवादी प्रेस संगठन नेपालको सचिवालयको बैठकले विभिन्न १२ वटा विभागलाई पूर्णता दिने निर्णय गरेको छ ।  शुक्रबार बसेको बैठकले सरकारी सञ्चार माध्यम समन्वय विभाग प्रमुखमा विश्वमणि सुवेदी, सदस्यहरूमा बन्धु पोखरेल, बृजलाल पासवान,गणेश पौडेल र शिवलाल सुवेदी, समावेशी विभाग प्रमुखमा बुद्धवीर बाहिङ राई, सदस्यहरूमा खडानन्द अधिकारी, पिवि दियाली, निरोज तोलाङ्गे र एक सदस्य पछि थपिने गरी पूर्णता दिएको हो । पूर्णता पाउने अन्य विभागहरूमा महिला विभाग प्रमुखमा भवानी कार्की, सदस्यहरूमा कृपा भण्डारी, तृप्ति

समाजवादी प्रेस संगठन नेपालको १५ सदस्यीय सचिवालय

समाजवादी प्रेस संगठन नेपालको १५ सदस्यीय सचिवालय  गठन भएको छ । बिहीबार संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा उपलव्ध पदाधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । बैठकले कात्तिक ३० गते गठन भएको सचिवालयलाई प्रस्तावित विधान अनुसार विस्तार गरी १५ सदस्यीय बनाउने निर्णय गरेको छ । विस्तारित सचिवालयमा शम्भु श्रेष्ठ, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, नरेन्द्र साउद, शान्तराम बिडारी, भवानी कार्की, नवराज छत्कुली, बुद्धवीर बाहिङ राई, भुपराज खड्का, रामकुमार एलन, तेजप्रसाद वाग्ले, उर्मिला

समाजवादी प्रेस संगठनको पदाधिकारीले पायो पूर्णता

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकटको समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय तदर्थ (संस्थापक) समितिका पदाधिकारीलाई पूर्णता दिएको छ । २२ पुस २०७८ मा संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा बसेको काठमाडौमा उपलब्ध पदाधिकारीको बैठकले शम्भु श्रेष्ठ अध्यक्ष, उपाध्यक्षमा विश्वमणि सुवेदी, प्रकाश खतिवडा, शीतल साह, नरेन्द्र साउद, भवानी कार्की, बुद्धवीर बाहिङ राई, शन्तराम विडारी, तीर्थराज सिग्देल, नवराज छत्कुली, […] The post समाजवादी प्रेस संगठनको पदाधिकारीले पायो पूर्णता appeared first on राजधानी राष्ट्रिय दैनिक.

समाजवादी प्रेस संगठनको पदाधिकारीले पायो पूर्णता

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकटको समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय तदर्थ (संस्थापक) समितिका पदाधिकारीलाई पूर्णता दिएको छ । २२ पुस २०७८ मा संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा बसेको काठमाडौमा उपलब्ध पदाधिकारीको बैठकले शम्भु श्रेष्ठ अध्यक्ष, उपाध्यक्षमा विश्वमणि सुवेदी, प्रकाश खतिवडा, शीतल साह, नरेन्द्र साउद, भवानी कार्की, बुद्धवीर बाहिङ राई, शन्तराम विडारी, […]