सदस्यताकाे विवाद न्यायाेचित समाधान नभएसम्म पत्रकार महासंघकाे ताला नखाेल्ने ३ संगठनकाे प्रष्टाेक्ति

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन तथा सदस्यता नवीकरणको विवाद चुलिँदै जाँदा तीन संगठनले त्यसको समाधान हुनुपर्ने र नभएसम्म तालाबन्दी जारी राख्ने स्पष्ट पारेका छन् । समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल र प्रेस मञ्चका महासचिव अवधेश झाले संयुक्त विज्ञप्तिमार्फत महासंघको जेठ २६ गते तोकिएको निर्वाचनका सम्बन्धमा साझा […]