समाजवादी प्रेस संगठनको १२ वटा विभागलाई पूर्णता

समाजवादी प्रेस संगठन नेपालको सचिवालयको बैठकले विभिन्न १२ वटा विभागलाई पूर्णता दिने निर्णय गरेको छ ।  शुक्रबार बसेको बैठकले सरकारी सञ्चार माध्यम समन्वय विभाग प्रमुखमा विश्वमणि सुवेदी, सदस्यहरूमा बन्धु पोखरेल, बृजलाल पासवान,गणेश पौडेल र शिवलाल सुवेदी, समावेशी विभाग प्रमुखमा बुद्धवीर बाहिङ राई, सदस्यहरूमा खडानन्द अधिकारी, पिवि दियाली, निरोज तोलाङ्गे र एक सदस्य पछि थपिने गरी पूर्णता दिएको हो । पूर्णता पाउने अन्य विभागहरूमा महिला विभाग प्रमुखमा भवानी कार्की, सदस्यहरूमा कृपा भण्डारी, तृप्ति