समाजवादी प्रेस संगठन नेपालको १५ सदस्यीय सचिवालय गठन भएको छ । बिहीबार संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा काठमाडौंमा उपलव्ध पदाधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । बैठकले कात्तिक ३० गते गठन भएको सचिवालयलाई प्रस्तावित विधान अनुसार विस्तार गरी १५ सदस्यीय बनाउने निर्णय गरेको छ । विस्तारित सचिवालयमा शम्भु श्रेष्ठ, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, नरेन्द्र साउद, शान्तराम बिडारी, भवानी कार्की, नवराज छत्कुली, बुद्धवीर बाहिङ राई, भुपराज खड्का, रामकुमार एलन, तेजप्रसाद वाग्ले, उर्मिला