२१ मंसिर, सोलुखम्बु । नेचासल्यान गापा वडा नम्बर २ का ८० बर्षिय तिलकध्वज राईले छिमेकीले जग्गाको सा“ध सिमाना मिचेको उजूरी गत भाद्र २० गते न्यायीक समितिमा दर्ता गराए । वडा नम्बर १ को टुहुरेमा बस्दै आएका बृद्ध राईले ‘छिमेकीले बारिमा लगाएको अन्नबालिमा पशु चौपाया छोड्दिने, रुख विरुवा काटेर लगिदिने गरेकोले निजहरुलाई कार्बाही गरि आफुलाई न्याय […]