प्रहरीको जागिर छाडेर दुग्ध व्‍यवसाय, मनग्‍य आम्दानी

११ चैत, सल्लेरी । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ का एक युवाले सावित गरिदिएका छन् । नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरु हातमा राहदानी बोकेर विदेशिने गर्छन् । मासिक रू ४०/५० हजार कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय […]