सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गर्ने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । ८ वटा स्थानीय तह रहेको जिल्लामा चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ गर्ने नेचासल्यान पहिलो बनेको हो । अन्य कुनै पनि पालिकाले प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ गरेका छैनन् । नेचासल्यान गाउँपालिकाको चालु आर्थिक वर्षको कुल […]