‘मर्निङ वाक’मा गएका महिलाको सिक्री लुटपाटमा संलग्न पाँचजना पक्राउ

‘मर्निङ वाक’मा निस्किएका महिलाको गलाबाट सुनको सिक्री थुतेर फरार हुने गिरोहका पाँच सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोहले २२ दिनको अन्तरालमा आठजना महिलाको सिक्री लुटपाट गरेको थियो ।  पक्राउ पर्नेमा रामेछाप...

सम्बन्धित सामग्री

दधिकोटमा भएको २ करोड लुटपाटमा संलग्न चारै जना पक्राउ, आफन्तकै भूमिका शंकास्पद

काठमाडौं। भक्तपुरको दधिकोटस्थित एक घरमा एक साताअघि भएको लुटपाटमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुईवटा मोटरसाइकलमा गएका चारै जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मोटरसाइकलको नम्बर प्लेट छोपेर घर पुगेको गिरोहले करिब २ करोड रुपैयाँ लुटेको थियो। प्रहरीले ३६ लाख रुपैयाँ बरामद गरेको छ। लुटपाटको घटनामा […]

२३ किलो सुन लुटपाटमा संलग्न दुई अभियुक्त पक्राउ

राजस्थानको उदयपुर जिल्लाको मणप्पुरम गोल्ड लोन कम्पनीबाट २३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुई अभियुक्तलाई प्रहरीले शुक्रबार चितौडगढको निम्बहेराबाट पक्राउ गरेको छ । बिहारका राजकुमार कुमार र फुन्टुश कुमारलाई पक्राउ गरेपछि सोधपुछ भइरहेको छ । तर, अहिलेसम्म लुटिएको सुन र नगद फेला परेको छैन ।गत अगस्त २९ गते पाँचजनाको हतियारधारी समूहले यो घटना गराएको थियो । प्रहरीका अनुसार बिहारका यी दुवै अभियुक्त लुटपाटपछि त्यहाँ गएका थिए । उनीहरु कुनै अन्य लुटका लागि रेकी गर्न चित्तौडगढ आएका थिए ।