काठमाडौं । भक्तपुरको दधिकोटमा नाटकीय तरिकाले दिनदहाडै लुटपाट भएको छ । गत मंगलबार दुईवटा मोटरसाइकलमा गएका चार जनाले घरभित्र छिरेर लुटपाट गरेको सूचना पाएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले यतिबेला अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार लुटपाटमा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् । चार जनाको समूहले २ करोड रुपैयाँ लुटपाट गरेर […]