२३ किलो सुन लुटपाटमा संलग्न दुई अभियुक्त पक्राउ

राजस्थानको उदयपुर जिल्लाको मणप्पुरम गोल्ड लोन कम्पनीबाट २३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुई अभियुक्तलाई प्रहरीले शुक्रबार चितौडगढको निम्बहेराबाट पक्राउ गरेको छ । बिहारका राजकुमार कुमार र फुन्टुश कुमारलाई पक्राउ गरेपछि सोधपुछ भइरहेको छ । तर, अहिलेसम्म लुटिएको सुन र नगद फेला परेको छैन ।गत अगस्त २९ गते पाँचजनाको हतियारधारी समूहले यो घटना गराएको थियो । प्रहरीका अनुसार बिहारका यी दुवै अभियुक्त लुटपाटपछि त्यहाँ गएका थिए । उनीहरु कुनै अन्य लुटका लागि रेकी गर्न चित्तौडगढ आएका थिए ।

सम्बन्धित सामग्री

महिलाको हत्या गरी फरार अभियुक्त पक्राउ

काठमाडौं– नेपाल प्रहरीले काठमाडौंको बल्खुमा सात वर्षअघि एक महिलाको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन् । पौष ३० गते काठमाडौंको बल्खु भुवनेश्वरमन्दिर पछाडि ज्यामी काम गर्ने अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा र मुख्य […]

दुई दशकदेखि फरार रहेका तीन अभियुक्त पक्राउ

झण्डै दुई दशकदेखि विभिन्न आपराधिक गतिविधिमा संलग्न रही फरार रहेका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेका छ।...

मानव बेचबिखनमा संलग्न तीन अभियुक्त पक्राउ

प्रहरीले मानव बेचबिखनमा संलग्न तीन अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्ने रोल्पा झेनामका ४८ बर्षीय दौलत रोका, पेप्सीकोलाकी २७ बर्षीय रेवती सुनार र रोल्पा गैरीगाउँका ५२ बर्षीय भरतमणी घर्ती मगर...

भुपेन्द्र बडुवाल हत्या प्रकरण : संलग्न १२ जना अभियुक्त पक्राउ

कैलाली, २१ मङ्सिर। लम्कीचुहा नगरपालिका-१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको गत कात्तिक २३ गते बेलुकी धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका -३ चिसापानी बस्ने २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० […]

कमलाको हत्यामा संलग्न तीन अभियुक्त पक्राउ, अन्धविश्वासमा परी हत्या

ललितपुरको सुनाकोठी बस्दै आएकी कमला तामाङको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्रउ पर्नेमा मकवानपुर, राक्सिराङ घर भइ ललितपुर हरिसिद्धि बस्दै आएका २३ वर्षीय सविन प्रजा, मोरङ पथरी...

भक्तमान श्रेष्ठ अपहरणमा संलग्न फरार अभियुक्त पक्राउ

बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरका तत्कालीन निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न थप एकजना पक्राउ परेका छन् । अपहरणमा संलग्न भई पुनरावेदन अदालतबाट ९ वर्षको कैद सजाय सुनाइएका राजेन्द्र पण्डितलाई सीआईबी टोलीले मंगलबार पक्राउ गरेको हो । पुनरावेदन अदालत, हेटौँडा इजलासले ९ वर्ष कैद र ५० हजार जरिवाना ठहर गरेका नुवाकोटको साविकको चारघरे ३ मुलाबारी स्थायी घर भएका राजेन्द्र पण्डितलाई सीआईबीको टोलीले नुवाकोटबाट पक्राउ गरेको हो । लामो समय भारतमा लुकिछिपी बस्दै आएका पण्डित नेपाल आएको थाहा पा

प्रहरीको फरार अभियुक्त पक्राउ अपरेसनः चार दिनमा ८९ जना समातिए

काठमाडौंः जिल्ला प्रहरी कार्यालय चितवनले फरार अभियुक्त पक्राउ गर्ने अपरेसन चलाएको छ। विभिन्न घटनामा संलग्न अभियुक्त र अदालतबाट दोषी ठहर गरिएकाहरूलाई खोजी कार्य तीव्र रूपमा गरिएको प्रहरीले जानकार दिएको छ। प्रहरीले ४ दिन ८९ जना फरार रहेका मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। चोरी, लागू…

रूपन्देही प्रहरीको अपरेसन ‘फप’मा समातिए फरार अभियुक्त, ६२ लाख राजश्व संकलन

रूपन्देही प्रहरीले विभिन्न अपराधमा संलग्न रहेका पाँच जना फरार अभियुक्त पक्राउ गरेको छ।

रुपन्देहीमा जघन्य अपराधका फरार अभियुक्त धमाधम पक्राउ पर्दै

रुपन्देही प्रहरीले एकैदिन पाँच जना फरार अभियुक्त पक्राउ गरेको छ। विभिन्न जघन्य अपराधमा संलग्न पाँच जनालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

हत्याको आठ महिनापछि अभियुक्त पक्राउ

गुल्मी । गुल्मीमा हत्याको सात महिनापछि अभियुक्त सार्वजनिक गरिएको छ । जिल्लाको इस्मा गाउँपालिका –१ छिनुवामा आफ्नै पसलमा कुटपिट गरि हत्या गरिएका मोति बहादुर कुवँरको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । घटनामा संलग्न इस्मा गाउँपालिका –१ का १८ बर्षिया रमेश कुमाल, अर्का १८ बर्षिया सन्तोष कुमाल र सोही ठाउँकै २० […] The post हत्याको आठ महिनापछि अभियुक्त पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.