कुकुरको मृत्युमा मालिकको हवन, १३ औ‌ं दिनमा खुवाइयो ११ सय जनालाई प्रसाद

हिन्दु धर्माबलम्बीहरुमा मानिसको मृत्युपछि किरिया गर्ने, पितृ पूजा गर्ने तथा १३ औँ दिनमा मलामीलाई खुवाउने चलनका बारेमा त हामी सबै जानकार नै छौँ । तर भारतको उत्तर प्रदेशमा चाहिँ एउटा कुकुरको अन्तिम संस्कार र मलामी भोजन …