हिमाल पारीको जिल्ला मुस्ताङमा शुक्रबारदेखि थकाली समुदायले तोरन्ल पर्व मनाउन सुरु गरेका छन् । लामो समय सम्म मनाइने पर्वमा आदिवासी जनजाति मध्ये एक थकाली समुदायमा दिवङ्गत पितृ पूजा, भूमि पूजा र परम्परागत तारा खेल खेलेर मनाउने प्रचलन छ ।
हिमालपारिको जिल्ला मुस्ताङको स्याउको राजधानीका रूपमा लिइने मार्फामा बसोबास गर्ने थकाली समुदायको आफ्नो मुख्य पर्व ‘तेरमी’ मुस्ताङको मार्फामा चली रहेको छ।
म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजारका सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागुपूर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली आफ्नो जन्मथलो फर्किएका छन् । […]
म्याग्दी : म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ।देशका विभिन्न क्षेत्रमा करिब १० हजार जतिको हाराहारीमा रहेको थकाली समुदायले फागु पूर्णिमाका अवसरमा वर्षेनी ३ दिनसम्म परम्परागत तोरन ल्ह मनाउने गर्छन्। तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदायका सदस्य आफ्नो जन्मथलो फर्किएका छन्।तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन्। फागु पूर्णिमाको अघिल्लो दिन शुरु हुने तोरन ल्ह ३ दिनसम्म मनाउने चलन रहेको
म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाका अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदाय आफ्नो जन्मथलो …
पोखरा । राजधानी न्युज पब्लिकेसन प्रालिका अध्यक्ष महेन्द्र शेरचनको निधनमा पोखराको थकाली समुदाय शोकमा छ । यहाँ बसोबास गर्ने थकाली समुदायले एक होनहार, कर्मठ र राष्ट्रकै गहना गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । पोखरा–बागलुङ (६७ किमी) राजमार्ग निर्माणमा योजना पार्न उनको योगदान थियो । नेपालमै पहिलोपल्ट पोखरामा जन्मिएको थकाली सेवा समितिको विकासमा उनको प्रत्यक्ष–अप्रत्यक्ष […]
The post थकाली समुदाय शोकमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
पोखरा । राजधानी न्यूज पब्लिकेसन प्रालिका अध्यक्ष महेन्द्र शेरचनको निधनमा पोखराको थकाली समुदाय शोकमा छ । यहाँ बसोबास गर्ने थकाली समुदायले एक होनहार, कर्मठ र राष्ट्रकै गहना गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । पोखरा–बागलुङ (६७ किमी) राजमार्ग निर्माणमा योजना पार्न उहाँको योगदान थियो भने नेपालमै पहिलो पल्ट पोखरामा जन्मिएको थकाली सेवा समितिको विकासमा […]
The post पोखराको थकाली समुदाय शोकमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
मुस्ताङको चर्चित ठाउँ मार्फामा बसोबास गर्ने थकालीहरूको महत्त्वपूर्ण पर्व ‘तेरमी’ बुधबारदेखि मुस्ताङमा चलेको छ । मुस्ताङको मार्फा क्षेत्रमा बसोबास गर्ने थकाली समुदायले यो पर्व सात दिन सम्म मनाउने गर्छन् ।