काठमाण्डौ – सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध हुनुहुन्छ ।
विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उहाँ पढाइसँगै कृषिमा पनि आबद्ध हुनु भएकाे हाे । कृषिमा आबद्ध उहाँले पढाइ खर्च पनि यसैबाट जुटाइरहनु भएको छ भने विद्यालयमा सिकेको आधुनिक कृषिको सीप बुबा–आमालाई पनि सिकाउन पाउनु भएको छ ।
‘विद्यालयमा कृषिको आधुनिक सीप बुवाआमालाई पनि सिकाइरहेको छु,&rsquo...