काठमाडौं : सरकारले ल्याएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयन प्रक्रिया अघि बढेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यी कार्यक्रमको कार्यविधि बन्दै गरेको जनाएको छ। गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै प्राविधिक विधामा अध्ययन गर्ने कक्षा-१२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रुपमा सुरुवात गरिने बताएका थिए। मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अ