धानबाली संरक्षण गर्न समस्या

अहिले सबै क्षेत्रमा कोरोना भाइरसले गर्दा विश्वको अर्थतन्त्रमा ठूलो असर पर्दा नेपाल पनि अछुतो रहेको छैन। नेपालको अन्न भण्डारका रूपमा प्रदेश १ र २ का तराई क्षेत्र पर्दछन्।तर, अन्न भण्डार मानिए पनि अन्न उत्पादन गर्ने किसानलाई सधैँ दुःख र चिन्ताले कहिले छाड्न आँटेन। देशमा तीन तहको सरकार भएपछि सबै समस्याको हल हुने आश गरेको किसानले कहिले पनि सरकार भएको अनुभूति गर्न पाएको छैन।

सम्बन्धित सामग्री

किसानद्वारा रैथाने बालीको संरक्षण र बजारीकरण गर्न माग

सिमकोट – रैथाने बालीको खेती गर्दै आएका किसानले यसको संरक्षण र बजारीकरण गर्न माग गरेका छन्। उत्पादन भएको रैथाने बालीको बजारीकरण गर्न समस्या भएको कारण त्यत्तिकै थन्क्याएर राख्नुपर्ने भएपछि किसानले यस्तो माग राखेका हुन्। खार्पुनाथ गाउँपालिका– ५ का किसान अर्जुन शाहीले आपूmले उत्पादन गरेको चिनो कुहेर जाने अवस्था रहेको बताउँदै यसको बजारीकरणका लागि माग गरे। […]

रैथाने बाली संरक्षण र बजारीकरण गर्न माग

सिमकोट – रैथाने बालीको खेती गर्दै आएका किसानले यसको संरक्षण र बजारीकरण गर्न माग गरेका छन्। उत्पादित रैथाने बालीको बजारीकरण गर्न समस्या भएकाले त्यत्तिकै थन्क्याएर राख्नुपर्ने भएपछि किसानले यस्तो माग गरेका हुन्। खार्पुनाथ गाउँपालिका– ५ का किसान अर्जुन शाहीले आफूले उत्पादन गरेको चिनो कुहेर जाने अवस्था रहेको भन्दै यसको बजारीकरणका लागि माग गरे। उनले स्थानीय […]

संरक्षण नहुँदा गिद्ध सङ्कटमा

काठमाडौँ, ३० फागुन । बैतडीसहित सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन् । पाटन नगरपालिका–८ सिद्धनाथधाम क्षेत्र, पाटन–३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चौडी नगरपालिकाका केही क्षेत्रलाई […]

बाल संरक्षण योजना बनाउँदै डोटीका स्थानीय तह

काठमाडौँ,८ माघ । बाल संरक्षण योजना निर्माणका लागि डोटीका स्थानीय तह लागिपरेका छन् । दिपायल सिलगढी नगरपालिकाले बाल संरक्षणका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माण सुरु गरेको छ । नगरपालिकाले निर्माण गर्न लागेको पञ्चवर्षीय रणनीति योजना नगरभित्र रहेका बालबालिकाको वास्तविक समस्या एवं सवाललाई सम्बोधन गरी बालबालिकाका आवश्यकतालाई सधैँ ध्यान दिई सोही अनुरुपका नीति तथा कार्यक्रमलाई प्राथमिकता […]

गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै

दार्चुला– पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो ।  विशेष गरी गिद्धको बासस्थान सिमलको रूख भएकाले पछिल्लो समय बढ्दो वन […]

व्यासको गौ संरक्षण केन्द्र अनुसन्धान स्थल बन्दै

तनहुँ । व्यास नगरपालिका–१० मादी नदी किनारस्थित शिशु वा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको गौ संरक्षण केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धान स्थल बनाइने भएको छ । छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरूको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरूप बिगारिदिनेलगायतका समस्या देखिएपछि नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापन गरिएको हो । केन्द्रमा हाल १०० […]

पलायन हुन थाले होटल व्यवसायी, संरक्षण गर्न अर्थमन्त्रीलाई होटल संघको ध्यानाकर्षण

होटल संघ नेपालका अध्यक्ष सृजना राणा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । बुधवार भएको भेटवार्तामा अध्यक्ष राणाले कोरोना महामारीका कारण होटल उद्योगले भोगिरहेको समस्या र अति प्रभावित यस उद्योगलाई संरक्षण गर्न सुझाव दिएकी छन् । अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेष गरी होटल उद्योग नराम्रोसँग थला परी व्यवसाय पलायन हुन थालेको बताइन् ।  उनले होटल उद्योगमा खर्बौंको लगानी रही बढी भन्दा बढी रोजगारी उपलब्ध गराउने र राज्यको कानुनी दायराभित्र रहेर सञ्चालनमा रहेका होटल उद्योगको संरक्षण तथा सम्वर्...

घरनिकालाबाट संरक्षण प्रदान गर्ने नियमको अवधि बढाउन अमेरिकी संसद असफल

कोरोनाको महामारीका कारण आर्थिक समस्या उत्पन्न भई भाडा तिर्न नसकेकाहरुलाई घर निकाला हुनबाट संरक्षण प्रदान गर्ने प्रावधानको अवधि बढाउनेमा सर्वसम्मतको प्रयास अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभा असफल भएको छ । संसद छुट्टीमा जानुभन्दा ६ साता अगाडि शुक्रबार अबेर प्रतिनिधिसभाबाट सर्वसम्मतीको प्रयास गरिएपनि यस्तो प्रयास असफल भएको हो । भाडा तिर्न नसकेकाहरुलाई घरनिकाला हुनबाट संरक्षण प्रदान […]

वीपी प्रतिष्ठानमा मृत शरीर संरक्षण गर्ने नयाँ विधि सफल

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत शरीरलाई संरक्षण गर्न प्रयोग गरिएको नयाँ विधि स्याचुरेटेड साल्ट सोलुसन (एसएसएस) सफल भएको छ। विगतमा केमिकल (फर्मालिन) प्रयोग गरेर मृतक शरीरलाई संरक्षण गरिँदै आएको थियो। फर्मालिन प्रयोग गरिएको क्याडेभर (मृत शरी...