काठमाण्डौ – साउदीमा हुरुब लागेकाहरूले एक्जिट भिसा लागेको दुई हप्ता भित्र साउदी छाड्नु पर्ने नयाँ नियम लागू भएको छ ।
साउदीमा रहेको नेपाली दूतावासका अनुसार साउदी जवाजतको नयाँ नियम अनुसार हरुब लागेका व्यक्तिहरूले एक्जिट भिसा प्राप्त गरेको दुई हप्ता भित्रै साउदी छाड्नु पर्ने भएको हो ।
एक्जिट भिसाको प्रक्रिया दूतावासले निःशुल्क रूपमा गरिरहेको छ । तर दूतावासले प्रक्रिया गरेर एक्जिट भिसा प्राप्त भइसकेपछि भने नेपाल फर्किने हवाई टिकटको व्यवस्था व्यक्ति आफैँले गर्न पर्छ ।
एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा ...