बुटवल : कपिलवस्तुको कोइली नदीमा आएको बाढीले एक दम्पतीलाई बगाएको छ। बाणगंगा नगरपालिकाका दिलकुमार सुनार र उनकी पत्नी राममाया सुनारलाई वडा नम्बर ९ मा नदी तर्ने क्रममा मंगलवार बिहान बगाएको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी जेसी शाहका अनुसार ३३ वर्षीया राममायाको शव एक किलोमिटर टाढा फेला परेको छ भने…