काठमाडौं, ६ असोज । कैलालीमा फेरी एक महिलाको शव फेला परेको छ । गौरीगंगा नगरपालिका–५ की ललिता नामजाली मगरको हत्या गरिएको अवस्थामा बिहीवार शव फेला परेको प्रहरीले जनाएको छ । ललिताको किशारी छोरी समेत घाइते अवस्थामा फेला परेकी छिन् । प्रहरीको अनुसार घाँटीमा चोट लागेको छोरीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । भारतमा काम […]