काठमाडौंमा एक पुरुषको शव भेटियो

काठमाडौं, १९ मंसिर । काठमाडौंमा आइतबार एक पुरुषको शव भेटिएको छ । आज रातोपुल नजिकै धोबीखोलामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । खोलामा शव घोप्टो परेको अवस्थामा स्थानियले देखेका थिए । शवको हालसम्म पहिचान हुन नसकेको र थप अनुसन्ँधान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

भत्केको पुलमुनि एक पुरुषको शव भेटियो

२० चैत, काठमाडौं । काठमाडौं महानगरपालिका-३१ भत्केको पुलमुनि एक पुरुषको शव भेटिएको छ । पुलमुनिको करिडोरमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो । मृत भेटिएका पुरुषको अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । उनका अनुसार शरीरमा घाउ, चोटपटक देखिएकाे छैन ।

ढल्केवरको इनारमा पुरुषको शव भेटियो

७ असार, जनकपुरधाम। धनुषाको मिथिला नगरपालिका ७ स्थित ढल्केवरको एक इनारभित्र पुरुषको शव भेटिएको छ । ढल्केवरको दक्षिणवारीचोक स्थित एभरेष्ट आयलको छेउमा रहेको इनारमा अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सविन राईले जानकारी दिए। प्रहरी निरीक्षक राईका अनुसार मृतकको पहिचान नखुलेको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। […]

पोखरीमा डुबेको अवस्थामा पुरुषको शव भेटियो

धनुषाको सहिदनगर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ। सहिदनगर नगरपालिका-५ बागेश्वरी पोखरीमा डुबेको अवस्थामा पुरुषको शव भेटिएको ईलाका प्रहरी कार्यलय यदुकूहाका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिए।...

तामाकोसी किनारमा पुरुषको शव भेटियो

१९ जेठ, दोलखा । दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव भेटिएको छ । तामाकोसी गाउँपालिका–५ किर्नेटार स्थित तामाकोसी नदिकिनारमा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए । तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगी प्रहरीले अनुसन्धान गरी शव चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा ल्याएर […]

मोरङमा पुरुषको शव भेटियो

मोरङ, १५ जेठ । मोरङमा एक पुरुषको शव फेला परेको छ । कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार स्थानीय तुलसी श्रेष्ठको शव फेला परेको हो । ५० वर्षीय श्रेष्ठको शव सडक छेउको नाली नजिक बाँझो खेतमा फेला परेको प्रहरीले जनाएको छ । मृतकको निधारमा र शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रहरीले हत्या गरेर फालेको हुनसक्ने […]

काठमाडौंको गोकर्णेश्वरमा पुरुषको शव भेटियो

९ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक पुरुषको शव भेटिएको छ । गोकर्णेश्वर पुल नजिकै अन्दाजी ५०–५५ वर्षका पुरुषको शव भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेशराज मैनालीले जानकारी दिए । डोजरले सडक खन्ने क्रममा भेटिएको उक्त शवको कसको हो भन्ने खुलेको छैन । शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रहरीको […]

बिहीबार २ पुरुषको शव भेटियो

काठमाडौं, २६ कात्तिक । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । सोही नगरपालिका–११ कपन बस्ने खोटाङ घर भएका मेघराज राईको हिजो (बिहीबार) शव फेला परेको प्रहरीले जनाएको छ । यसैगरी, कास्कीको पोखरामा पनि पुरुषको शव फेला परेको हो । पोखरा महानगरपालिकाको कच्ची बाटोमा नदीपुर बस्ने २८ वर्षीय अमन परियारको शव फेला परेको […]

दक्षिणकालीमा रगताम्मै अवस्थामा एक पुरुषको शव भेटियो

काठमाडौं, २ कात्तिक । दक्षिणकाली नगरपालिका–६ कमलपोखरी नजिकै रगताम्मै अवस्थामा एक पुरुषको शव फेला परेको छ । स्थानिय हरिकृष्ण श्रेष्ठको गोठमा काम गर्ने ५० वर्षीय गोजे राईको टाउकोमा चोट लागेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । राईको आज बिहान गोठकै खाटमा रगताम्मै अवस्थामा शव फेला परेको थियो । मृतक राईसँगै बस्दै आएका पासाङ शेर्पा […]

नालामा पुरुषको शव भेटियो

मोरङको सनबर्षी नगरपालिका–४ को एउटा नालामा डुबेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।

कोशी राजमार्गमा पुरुषको शव भेटियो

२६ पुस, विराटनगर । इटहरी उपमहानगरपालिका- १० मा पुरुषको शव फेला परेको छ । कोशी राजमार्गको इटहरी खण्डको नालीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो । ५०-५५ वर्षीय जस्तो देखिने पुरुषको पहिचान खुलेको छैन । आइतबार बिहान करिब ८ बजे मृत भेटिएका पुरुषको पहिचानको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक […]