काठमाडौं, २८ बैशाख । मकवानपुरमा आज २ जनाको शव फेला परेको छ । मनहरीको छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । वडा नं.–७ मनहरी बजारमा राजुप्रसाद रौनियार र ९ वडाको रजैयामा अनिता गोपालीको शेव फेला परेको हो । प्रहरीको अनुसार दुवै जनाको शव आ–आफ्नै घरमा भेटिएको हो । […]