कान्ति राजमार्ग निर्माणमा सकस : आयोजनाले माग्यो थप डेढ अर्ब रुपैयाँ

७ मंसिर, काठमाडौं । काठमाडौं–हेटौंडा जोड्ने वैकल्पिक राजमार्ग कान्ति राजमार्गको निर्माण सकिन अझै केही वर्ष लाग्ने भएको छ । यो आयोजनाको काम सकाउन करिब डेढ अर्ब रुपैयाँ बराबरको थप ठेक्का गर्नुपर्ने भएको छ । विसं २०१३ सालमा निर्माण शुरु भएको कान्ति राजमार्ग सडक आयोजनाले सडक विभागसँग कालोपत्रे गर्न नमिल्ने अवस्थामा सडक खण्डलाई स्तरीकरण गर्न भन्दै […]

सम्बन्धित सामग्री

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने

पाटन (ललितपुर)- ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।  ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र ...

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने

पाटन (ललितपुर)- ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।  ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र ...

चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने

ललितपुर, फागुन २९ । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले दिए। ‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा […]

पानी आयो कि बन्द भइहाल्ने कान्ति लोकपथ!

काठमाडौंबाट सबैभन्दा छोटो दूरीमा हेटौंडा पुग्ने कान्ति लोकपथ अविरल वर्षा हुनेबित्तिकै बन्द हुने गरेको छ। गत साता र यही साता आएका वर्षाका कारण पहिरो खसेर कान्तिलोकपथ बन्द रह्यो।ललितपुर र मकवानपुरमा पर्ने यो सडक केहीबेर पानी पर्नेबित्तिकै एकैछिन बन्द भएर फेरि खुल्ने गरेको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ। साउनमा दुईपटक धेरैबेरसम्म सडक अबरुद्ध बनेको योजनाका सुपरभाइजर माधव प्रसाद घिमीरेले जानकारी दिए।पानी धेरै बेर पर्नेबित्तिकै ढुङ्गा माटो सहितको पहिरो खसेर सडक बन्द भए पनि एकै छिनमा स्ट्याण

कान्ति राजमार्ग : पहिरो रोकथाम गरेर मात्रै स्तरोन्नति

काठमाडौं । कान्ति राजमार्गको बर्सेनि पहिरो गइरहने क्षेत्रमा पहिरो रोकथाम गरेर मात्रै सडक स्तरोन्नति गरिने भएको छ । पहिरो जाने क्षेत्रमा अहिले विस्तृत ‘डिजाइन’ भइरहेको कान्ति राजमार्ग योजनाले जनाएको छ । ठाउँ–ठाउँमा पहिरो रोकथामका लागि भित्तामा पर्खाल, माटो रोकथामको नयाँ प्रविधि प्रयोग हुनसक्ने योजना प्रमुख सुरेश न्यौपानेले बताए । पहिले विस्तृत अध्ययनको प्रतिवेदन आएपछि नै […]

दुई दशकमा पनि बनेन कान्ति राजमार्ग

काठमाडौँ- राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्ति राजमार्ग निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी छ ।          सहज भूवनोट भएका ठाउँमा सड...

दुई दशकमा पनि बनेन कान्ति राजमार्ग

काठमाडौँ- राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्ति राजमार्ग निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी छ ।          सहज भूवनोट भएका ठाउँमा सड...

ललितपुर–हेटौँडा जोड्ने कान्ति राजमार्ग पहिरो गएर बन्द, अरू सडककाे अवस्था के छ ?

काठमाण्डाै : ललितपुर–हेटौँडा जोड्ने कान्ति राजमार्ग दुई ठाउँमा पहिरो गएर बन्द भएको छ । ललितपुरको छपेली र मकवानपुरको थिङ्गनमा हिजो बिहीवार गएको पहिरो हटाउन समस्या भएकाले बाटो पूर्ण रूपमा बन्द रहेको सडक विभागले जनाएको छ ।  यस्तै मध्यपहाडी राजमार्ग अन्तर्गत पर्वतको डोभिल्ला र नयाँ पुलमा गएको पहिरोले तीन दिनदेखि बाटो पूर्ण रूपमा बन्द भएको छ ।  बाढी तथा पहिरोका कारण गएको जेठ ३१ गतेपछि राष्ट्रिय स्तरका सडकको एक सय १८ ठाउँमा अवरोध भएकोमा १७ वटा सडक अझै पूर्ण रूपमा बन्द छन् । ६३ ठाउँको अवरोध हटाएर एकतर्...

कान्ति राजमार्ग चालू आवभित्रै कालोपत्र सकिने

काठमाडौँलाई हेटौँडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको निर्माण चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरु भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य बनाएको छ । छयासी किमीमध्ये १५ किमी कालोपत्र बाँकी रहेकामा कठिन भूगोलका कारण झण्डै पाँच किमी सडकमा अझै केही वर्षसम्म कालोपत्र नगरिने कान्ति राजमार्ग सडक योजनाले जनाएको छ ।           त्यसबाहेक १० किमी सडक चालू आवभित्रै निर्माण हुने योजनाका सूचना अधिकारी दीपेश रजकले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले चालू ठेक्का सकेसम्म चाँडो सम्पन्न गरेर पुरानो ठेक्का सकौँ र नयाँ काम नयाँ ठेक्काबाट गरौँ भन्ने लक्ष्य छ ।” पछिल्ला केही वर्षयता वर्षेनी वर्षाका समयमा पहिराले गर्दा सडक अवरुद्ध हुने गरेको झण्डै पाँच किमी सडक तत्कालका लागि कालोपत्र नगरिने योजनाको लक्ष्य छ । ललितपुरको छपेली आसपास एक किमी र बीचबीचमा विभिन्न खण्ड एवं थोरै मकवानपुर खण्डमा काम गर्न कठिन रहेको सूचना अधिकारी रजकले बताउनुभयो ।           नयाँ सडक भएकाले त्यहाँ कालोपत्र गरिए पनि नटिक्ने उहाँले जानकारी दिनुभयो । केही वर्षसम्म हेरेर जमीन स्थिर भएपछि मात्रै कालोपत्र गर्न उपयुक्त हुनेछ । सो स्थानमा कालोपत्र बाँकी राखेर अरु काम चालू आवभित्रै गरेर आवतजावतमा सहज बनाइने योजनाको लक्ष्य छ । उहाँले भन्नुभयो, “एक किमी कालोपत्र गर्दा रु एक डेढ करोड जान्छ, राज्यको लगानी खेर फाल्न हुँदैन भनेर रीत पु¥याएर छाडिनेछ ।”

कान्ति राजमार्ग स्तरोन्नति गर्न प्राविधिक समस्या

सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने कान्ति राजमार्गलाई बिनाअवरोध वर्षभरि नै सञ्चालनमा ल्याउने गरी कार्ययोजना अगाडि बढाइएको छ। सो राजमार्ग काठमाडौँलाई हेटौँडासँग जोड्ने छोटो मार्ग हो। ललितपुरको टिकाभैरवदेखि हेटौँडाको बुद्धचोकसम्म कुल लम्बाइ ७९ किलोमिटर रहेको छ। जसमध्ये ७२ किलोमिटर कालोपत्रे भइसकेको छ भने दुई किलोमिटरको कालापत्रे हुँदै छ। अधिकांश भाग कालोपत्रे भइसके पनि केही ठाउँमा प्रायः वर्षभरि आइरहने पहिरोका कारण नियमित सञ्चालन हुन सकेको छैन।