मौसममा फेरि बदली, पश्चिममा हिमपात र वर्षा

काठमाडौं । पश्चिमी वायुको प्रभावले अहिले मुलुकका विभिन्न स्थानमा भारी हिमपात र वर्षा भइरहेको छ । “अहिले

सम्बन्धित सामग्री

वर्षा र हिमपात नहुँदाको मारः उच्च हिमाली भेगको जमिन सुक्यो, मुहान पनि सुके

हिमपात र वर्षा नहुँदा हिमाली क्षेत्रमा सुख्खापन बढेको छ। मुस्ताङ र मनाङको उच्च हिमाली भेगमा जमिनमा सुख्खापन बढेको छ। यो सिजनमा मनाङ र मुस्ताङका कुनै पनि भेगमा हिमपात र वर्षा नभएको स्थानीयले बताएका छन्। जमिनमा सुख्खापन बढेको मात्र नभई कतिपय उच्च हिमाली भेग...

आगामी साता हल्का हिमपात र वर्षाको सम्भावना

आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा...

आगामी साता केही ठाउँमा हिमपातदेखि वर्षा हुने सम्भावना

काठमाडाैँ- आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको हाे। प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना […]

चीनको बेइजिङलगायत क्षेत्रमा भारी हिमपात र वर्षा, जनजीवन  प्रभावित

चीनको बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेकाे समयमा हिमपात र  वर्षा भएको छ । हिमपातका कारण केही ठाउँमा गाडी चल्न सकेका छैनन् भने बाक्लो हिउँ जम्दा जनजीवन  प्रभावित भएको छ । भारी हिमपात भएपछि शीतकालीन ओलम्पिकका केही खेल समेत  स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय अधिकारीकाअनुसार विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकका लागि पुगेका पाहुना तथा आयोजकको सहजीकरणका लागि सहरमा जमेका हिउँ सफा गर्ने काम सुरु गरिएको छ । हिमपातले ओलम्पिकमा सहभागी हुन पुगेका खेलाडी र पाहुन...

सल्यानमा हिमपात, जनजीवन कष्टकर

सल्यान : सल्यानको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ। हिमपात र वर्षा भएका कारण चिसो बढेको छ। बाफुँखोला, बुराँसे, जथाक, खर्सुबास, बथान, पातिहाल्न, कुमाखलगायतका स्थानमा बाक्लो हिमपात भएको छ।चिसोले जिजनजीवन कष्टकर बनेको छ। हिमपात र वर्षाले पशुचौपायालाई समस्या भएको छ। हिमपातका कारण घरबाहिरबाट निस्कन समस्या भएको बागचौर नगरपालिका–९ बथानका मदन शर्माले बताए। पशुचौपायलाई के खुवाउने भन्ने चिन्ताले पिरोलेको उनले बताए।

भारी हिमपात र वर्षापछि अफगानिस्तानमा सङ्कटकालकाे घोषणा

भारी हिमपात र वर्षापछि अफगानिस्तानमा सङ्कटकालकाे घोषणा गरिएको छ । वर्षा र हिमपातले जनजीवन प्रभावित पार्न थालेपछि आपत्कालीन अवस्थाको घोषणा गरिएको अफगानिस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ । अफगानिस्तानका ३४ प्रान्तमध्ये ३२ प्रान्तमा निरन्तर हिमपात र वर्षा भइरहेको छ । बाढी/पहिरोले धेरैजसो सडक बन्द भएका छन् । काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ राजमार्ग पूर्णरूपमा बन्द भएको छ । थप सङ्कटको सामना गर्न तयारीका लागि मन्त्रालयले प्रभावित क्षेत्रका प्रदेश अधिकारीलाई निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ । प्रा...

कर्णालीमा हिमपात र वर्षा : जनजीवन प्रभावित

कर्णालीका हिमाली जिल्लाहरुमा हिमपात भएको छ भने पहाडी जिल्लाहरुमा सिमसिमे वर्षा भइरहेको छ । हिमपात र वर्षाका कारण चिसो अत्यधिक बढेपछि नागरिकको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका अनुसार हुम्लाको सदरमुकाम सिमीकोटमा १ फिट जति हिमपात भएको छ ।लगातारको भारी हिमपातले सिमीकोटदेखि उत्तर क्षेत्रका बासिन्दाहरूलाई घरबाट बाहिर निस्कनै समस्या भइरहेको छ। यस्तै पहाडी क्षेत्रका उच्च भागहरुमा हिमपात भइरहेको कार्यालयका प्रमुख विनोद पराजुलीले रातोपाटीलाई जानकारी दिए । उनले भने

पश्चिमी क्षेत्रमा हिमपात र वर्षा : एक र दुई बाहेकका प्रदेशमा भोलि मौसम खुल्ने

काठमाण्डाै - पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भएको छ । पश्चिमी क्षेत्रका धेरैजसो हिमाली क्षेत्रमा हिमपात भएको छ भने केही ठाउँमा हल्का पानी परेको छ । आज पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँकाअनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव देशभर नै परेको छ । आज काठमाण्डौ उपत्यकामा पनि फाट्...

पुनः हिमपात हुन नसके स्याउ उत्पादन बढ्न नसक्ने चिन्ता

यस वर्षको जाडो मौसममा कर्णाली प्रदेशमा अपेक्षित रुपमा हिमपात र वर्षा दुवै हुन सकेको छैन । साविकको कर्णालीका ५ जिल्लामा हिउँ र बाँकी ५ जिल्लामा वर्षा हुने यो चिसो मौसमा हिमपात र वर्षा दुवै नहुँदा विशेष गरी किसान चिन्तित बनेका छन् । कालीकोटको माथिल्लो क्षेत्र तथा हुम्ला, डोल्पा, मुगु, जुम्लामा बर्सेनि पुस र माघ महिनामा भारी हिमपात हुने गरे पनि यो वर्ष किसानले सोचे अनुसार हिमपात हुनसकेन भने जाडोसमेत घट्न सकेको छैन । जाडो मौसममा भारी हिमपात नभएका कारण हिमाली जिल्लामा लगाइएको जौ, गहुँ र उवा बालीको उत्पादन घट्ने ...

माथिल्लो भेगमा हिमपात, तल वर्षा (तस्बिर सहित)

पश्चिमी न्यून चाँपीय प्रणालिका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार बिहानैदेखि वर्षा भएको छ । उच्च हिमाली भेगमा भने हिमपात भईरहेको छ ।...