आगामी साता केही ठाउँमा हिमपातदेखि वर्षा हुने सम्भावना

काठमाडाैँ- आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको हाे। प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा साताको अन्त्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना […]

सम्बन्धित सामग्री

यी प्रदेशमा भारी वर्षाको सम्भावना, मौसमविद्ले दिए चेतावनी

दिउँसाे कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ ।

सातै प्रदेशमा वर्षा हुने, लुम्बिनी र सुदूरपश्चिममा हावाहुरीकाे सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङसहित भारी वर्षा हुने सम्भावना छ ।

आज यी स्थानमा वर्षा हिमपातको सम्भावना

काठमाडौं, पुस १७ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौं उपत्यकाको आकाश पनि धुम्म छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ […]

आजको मौसम: मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना

काठमाडौं, साउन १९ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र सुदूर […]

मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना

काठमाडौं । हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । […]

बेलुकीपख फेरि वर्षा हुने सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी पर्न रोकिएको छ । बुधबार रातिदेखि बिहीबार बिहानसम्म काठमाडौंसहित देशका धेरै ठाउँमा पानी परेको थियो । बुधबार राति एक÷दुई ठाउँमा ठूलो वर्षा समेत भएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशका धेरैजसो ठाउँमा ठूलो वर्षा भएको छ । अहिले पानी पर्न रोकिए पनि बेलुकीपख […]

वर्षा भएपछि यस्तो देखियो काठमाडौँ (फोटोफिचर)

बुधबार बिहानैबाट काठमाडौँलगायत देशका अधिकांश ठाउँमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहानसम्म वर्षा हुने सम्भावना रहेको छ । काठमाडौँमा आज दिउँसो केहीबेर रोकिएर फेरि वर्षा हुने सम्भावना छ।वर्षा भएसँगै काठमाडौँ चिसो पनि बढेको छ । वर्षाका कारण विद्युत् सेवा अवरुद्ध भएपछि  जनजीवन प्रभावित भएको छ । काठमाडौँमा वर्षासँगै प्रमुख पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात सुरु भएको छ ।

तीन दिन भीषण वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वदेखि पश्चिम नेपालका पहाडी तथा तराई क्षेत्रमा तीन दिन भीषण वर्षा हुने सम्भावना रहेकाे जनाएको छ।प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गरी आज (बिहीबार) देखि शनिबारसम्म पानी पर्ने भन्दै ती क्षेत्रका र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।प्राधिकरणले जोखिम क्षेत्रका वस्तीहरूको आकलन

देशभर बदली,  तीन प्रदेश ‘भारी वर्षा’ को सम्भावना

काठमाडौँ– मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसमविद् सजिना शाक्यका अनुसार अहिले प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसोपछि प्रदेश-१, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको शाक्यले जानकारी दिइन् । आज राति प्रदेश-१, वाग्मती र […]

काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा हल्का वर्षाको सम्भावना

२३ फागुन, काठमाडौं । बागमती प्रदेशमा मध्याह्नपछि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पनि मध्याह्नपछि बादल लाग्ने र हल्का वर्षा हुने सम्भावना छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू-भागहरूमा पूर्ण बदली […]