कांग्रेसका सबै पदाधिकारीको मतगणना सम्पन्न, सदस्यको मतगणना हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना आज सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । प्राप्त मत पछिल्लो परिणामअनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित भएका […]

सम्बन्धित सामग्री

एमालेका कर्ण थापालाई पराजित गर्दै कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित

कैलाली : बाजुरामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ। प्रतिनिधि सभामा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन्। पाण्डेले नेकपा एमालेका उम्मेदवार कर्ण थापालाई ५ हजार ४ सय ३७ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्। प्रतिनिधि सभातर्फ ६० हजार १ सय मत खसेको बाजुरामा पाण्डेले…

बाजुरामा कांग्रेसका पाण्डेको अग्रता कायमै, प्रदेशमा कसको कति मत?

कैलालीः बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायम राखेका छन्। १४ हजार ३९८ मतगणना सम्पन्न हुँदा पाण्डेले ८ हजार ९५ मत पाएका छन्। उनलाई नेकपा (एमाले) का कर्णबहादुर थापाले ६ हजार १९५ मतसहित पछ्याइरहेका छन्।  यस्तै, प्रदेश सभातर्फ १(१) मा नेकपा (एकीकृत समाजवादी) का नरेशकुमार शाहीले अग्रता कायमै राखेका छन्। शाहीले…

काठमाडौं महानगरको वडा नम्बर १४ मा कांग्रेसका श्रेष्ठ निर्वाचित

काठमाडौँः काठमाडौँ महानगरपालिका वडा नम्बर १४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले तीन हजार ४४२ मत पाएका छन्। योसँगै महानगरका सबै वडाको मतगणना सम्पन्न भएको छ।  श्रेष्ठका निकटतम प्रतिस्पर्धी एमालेका रश्मी खड्काले तीन हजार १०९ मत पाइन्। वडाध्यक्षको मत परिणाम सार्वजनिक भए पनि मेयर र उपमेयरको परिणाम सार्वजनिक…

७२९ पालिकामा मतगणना सम्पन्न हुँदा कुन दलले कति जिते ?

काठमाडौं, ९ जेठ । निर्वाचन आयोगले ७२९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथा सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका २४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । आयोगका अनुसार मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसका उम्मेदवारले […]

एमालेकोभन्दा १०६ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं, ६ जेठ : मतगणना सकिएका स्थानीय तहमध्ये २८३ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म ६३५ पालिकाको मतगणना सम्पन्न भएको छ । आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो । मतगणना सम्पन्न भएकामध्ये सबैभन्दा बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी […]

बुढानिलकण्ठमा सात वडाको मतगणना सम्पन्न, प्रमुखमा एमालेको अग्रता

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । केहीबेर अगाडि सात वडाको मतगणना सम्पन्न गर्दा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले चार हजार ७३८ मत ल्याएर अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले चार हजार ५८७ मत …

मकवानपुर : इन्द्रसरोवर – १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

मकवानपुर –  मकवानपुरको मतगणनामा वडा अध्यक्ष तर्फ कांग्रेसले खाता खोलेको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएसँगै यहाँबाट कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् ।  मतगणना अनुसार यस वडामा नेपाली कांग्रेसका सुवास थापा मगर ७ सय ५३ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वडामा नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत पाउनुभएको थियो । यस्तै वडा सदस्यहरुमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर,बुद्ध घिसिङ्, गोमा लामा विजयी भएका छन् भन...

कांग्रेसका सबै पदाधिकारीको मतगणना सम्पन्न, सदस्यको मतगणना जारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । प्राप्त मत पछिल्लो परिणामअनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । समितिका …

कांग्रेसका सबै पदाधिकारीको मतगणना सम्पन्न, केन्द्रीय सदस्यको गणना हुँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना आज सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । प्राप्त मत पछिल्लो परिणामअनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन् । यसअघि महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलितत...

कांग्रेस महाधिवेशनः पदाधिकारीको मतगणना अपरान्हदेखि

दोस्रो चरणमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए गए राति सभापतिका उम्मेदवारको मतगणना सम्पन्न भएको थियो। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार सभापतिमा विजयी देउवाले दुई हाजर ७३३ मत प्राप्त गरेका थिए।...