कांग्रेसका सबै पदाधिकारीको मतगणना सम्पन्न, सदस्यको मतगणना जारी

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीतर्फको मतगणना सम्पन्न भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । प्राप्त मत पछिल्लो परिणामअनुसार खसआर्य तर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, मधेसीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी र पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्रीप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । समितिका …

सम्बन्धित सामग्री

भारतमा मतगणना जारी, सत्तासीन एनडिए बहुमततर्फ अग्रसर, इन्डियाले कडा टक्कर दिँदै

भारतमा लोकसभा चुनावको मतगणना जारी छ। लोकसभाका पाँच सय ४३ सिटमध्ये अहिलेसम्म तीन सिटको मतगणना सम्पन्न भएको

धनुषा–३ मा मतगणना जारी

जनकपुरधाम- मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्रमा बिहानैदेखि मतगणना जारी रहेको र हालसम्म जनकपुरधाम उपमहानगरपालिका–१५ मा मतगणना सम्पन्न भएको छ । […]

धनुषा-३ मा मतगणना जारी, एमालेको अग्रता

जनकपुरधाम- धनुषा निर्वाचन क्षेत्र नं- ३ मा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ। जनकपुरधाम उपमहानगरपालिका १५ को मतगणना सम्पन्न हुँदा नेकपा एमालेबाट उम्मेदवार बनेकी जुली कुमारी महतोले ६०८ मत ल्याएकी छन्। यस्तै, पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीबाट शम्भुना साहले ३२० र पाँच दलीय गठबन्धनबाट लोसपाका अनिल झाले ३१० मत ल्याएका छन्।

प्रेस युनियनको मतगणना जारी : अध्यक्षमा लम्सालको अग्रता

काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना सुरू भएको छ । हेटौंडामा शनिबार सम्पन्न निर्वाचनको मतगणना आइतबार बिहानबाट सुरू भएको हो । ६०० मतगणना सम्पन्न हुँदा अध्यक्षमा शेखर कोइराला समूहका शिव लम्सालले अग्रता बनाउनु भएको छ । उहाँले ३१६ मत पाउनु हुँदा शेरबहादुर देउवा समूहकी अनिता बिन्दुले २७१ मत पाउनु भएको छ । अहिलेसम्म […]

जो ‘भाग्य’ले विजयी भए

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालिसकेका छन् । सार्वजनिक भएको केही मत परिणाम निकै रोचक देखिएका छन् । कतै १ मतले त कतै २ मतले उम्मेदवार विजयी भएका छन् । यस्तै कतै मतबराबर भएपछि गोलाप्रथाको ‘भाग्य’ले समेत उम्मेदवार विजयी भएका छन् […] The post जो ‘भाग्य’ले विजयी भए appeared first on राजधानी राष्ट्रिय दैनिक.

जो १ मतले विजयी भए…

काठमाडौं, जेठ ७। स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी रहेको छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ लिएर कार्यभार सुरु गरिसकेका छन् । यद्यपि केही पालिकामा अझै मतगणना जारी रहेको छ । सार्वजनिक भएको केही परिणाम निकै रोचक देखिएको छ । कडा प्रतिस्पर्धाका बीचमा केही ठाउँमा १ मतको अन्तरले जित […]

जो १ मतले विजयी भए…

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी रहेको छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ लिएर कार्यभार सुरु गरिसकेका छन् । यद्यपि केही पालिकामा अझै मतगणना जारी रहेको छ । सार्वजनिक भएको केही परिणाम निकै रोचक देखिएको छ । कडा प्रतिस्पर्धाका बीचमा केही ठाउँमा १ मतको अन्तरले जित हार […] The post जो १ मतले विजयी भए… appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनकपुरधाममा बागी उम्मेदवार पहिलो, गठबन्धन पाँचौ स्थानमा

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ। १३ वटा वडाको मतगणना सम्पन्न भइसक्दा समेत गठबन्धनका उम्मेदवार अगाडि आउन सकेका छैनन्। उनी अहिले १ हजार ८३८ मत सहित पाँचौ स्थानमा रहेका छन्। पाँच दलीय गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका निवर्तमा मेयर लालकिशोर साह कुनै वडामा राम्रो मत पाउन सकेका छैनन्। जबकी कांग्रेसका बागी उम्मेदवार […]

इटहरी उपमहानगरका ७ वटा मतदान केन्द्रको मतगणना सम्पन्न

धरान : सुनसरीको इटहरी उपमहानगरपालिकाका ७ वटा मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ। हिजो दिउँसो १२:४५ बजेदेखि इटहरीको वडा नम्बर १ र २० बाट मतगणना शुरु भएको थियो।अहिले इटहरीका यी दुई वडासँगै वडा नम्बर २ र १९ को पनि मतगणना जारी छ। अहिलेसम्मको अपडेटअनुसार इटहरीको वडा नम्बर १ को १ नम्बर वडा कार्यालय, ‘क’ र ‘ख’ केन्द्रको मतगणना सकिएको छ।यस्तै वडा २ को शान्ति आधारभूत माध्यमिक विद्यालय, शान्तिनगर ‘क’, र ‘ख’ केन्द्रको मतगणना सम्पन्न भएको छ। यता वडा नम्बर २