मकवानपुर : इन्द्रसरोवर – १ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

मकवानपुर –  मकवानपुरको मतगणनामा वडा अध्यक्ष तर्फ कांग्रेसले खाता खोलेको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएसँगै यहाँबाट कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् ।  मतगणना अनुसार यस वडामा नेपाली कांग्रेसका सुवास थापा मगर ७ सय ५३ मतसहित निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस वडामा नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत पाउनुभएको थियो । यस्तै वडा सदस्यहरुमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर,बुद्ध घिसिङ्, गोमा लामा विजयी भएका छन् भन...

सम्बन्धित सामग्री

इन्द्रसरोवर

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको इन्द्रसरोवर ताल । यो ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रुपमा परिचित छ ।

मकवानपुरकाे इन्द्रसरोवर तालमा बेपत्ता भएका युवककाे शव भेटियाे

काठमाण्डाै - मकवानपुरको इन्द्रसरोवर तालमा बेपत्ता भएका युवककाे शव फेला परेकाे छ ।  हिजो र्याफ्टिङको क्रममा बेपत्ता भएका काठमाण्डौ दक्षिणकालीका राजकुमार सुवेदीको शव  सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार गण काठमाण्डौबाट गएको गोताखोरको टोलीले आज निकालेको हो । सुवेदीको शव पानीमुनि ४५ फिट गहिराइमा रहेको अवस्थामा निकालिएको प्रहरीले जनाएको  ।

इन्द्रसरोवर तालमा बेपत्ता युवकको शव फेला

इन्द्रसरोवर तालमा र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ।  काठमाडौ जिल्ला दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षीय राजकुमार सुवेदीको शव ४५ फिट गहिराईबाट निकालिएको हो।  सशस्त्र प्रहरी बल नेपाल...

इन्द्रसरोवर घटना : सरस्वतीको हत्या अभियोगमा छिमेकी पक्राउ

मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेकी महिलाको हत्या अभियोगमा प्रहरीले एकजनालाई सार्वजनिक गरेको छ। मंसिर १३ गतेदेखि हराएको भनिएकी स्थानीय ३६ वर्षीया सरस्वती...

मकवानपुरका इन्द्रसरोवर र भीमफेदीमा एमाले विजयी

बागमती । स्थानीय तहको निर्वाचनअन्तर्गत मकवानपुरका दशओटा स्थानीय तहमध्ये दुईओटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । इन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएको निर्वाचन कार्यालयले बताएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गरेका थिए भने प्रमुखमा कांग्रेसका विश्व लामाले तीन हजार ४७२ मत प्राप्त गरेका थिए । यस गाउँपालिकाका पाँच वडामध्ये कांग्रेस तीन वडामा विजयी भएको छ भने एमाले दुईओटा वडामा मात्र जित हात पार्न सफल भयो । त्यस्तै जिल्लाको भीमफेदी गाउँपालिकाको प्रमुखमा एमालेका हिदम लामा विजयी भएका छन् । सोमवार बिहान सकिएको मतगणना अनुसार लामाले नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन् । लामा पाँच हजार ५९१ मत प्राप्त गर्दै विजयी भए भने माओवादीका स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे । उपप्रमुखमा नेकपा एमालेकी पार्वती रानालाई पराजित गर्दै नेपाली कांग्रेसका सञ्जीव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले यसअघिकी उपाध्यक्ष रानालाई जम्मा १६ मतान्तरले पराजित गरेका हुन् । रासस

मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा एमाले बिजयी

चुरेमकवानपुर । मकवानपुर जिल्लाको २ वटा गाउँपालिकामा एमाले बिजयी भएको छ । जिल्लाको भिमफेदी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा क्रमशः एमालेका देबकृष्ण पुडासैनी र हिदम लामा बिजयी भएका हुन् । इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । भने भिमफेदीमा एमालेका अध्यक्ष र गठबन्धनको तर्फबाट नेपाली कांग्रसको उम्मेदवार उपाध्यक्ष बिजयी भएका हुन् […] The post मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा एमाले बिजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एमाले विजयी

मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर विजयी हुनुभएको हो । कांग्रेसका विश्व लामाले ३ हजार ४७२ मत ल्याउनुभयो । एकीकृत समाजवादीका जीवन लामाले ४७९ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकै उमाकुमारी लामाले ३ हजार ७२५ मत ल्याउर विजयी हुनुभयो। कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याउनुभएको छ ।

इन्द्रसरोवर गाउँपालिका–२ मा  काँग्रेस विजयी

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको २ नम्बर वडा अध्यक्षमा नेपाली काँग्रेसका सुमन श्रेष्ठ विजयी बनेका छन् । श्रेष्ठले १ हजार १ सय २० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका बैकुण्ठ थापा मगरले ७ सय ५८ मत प्राप्त गरे । सदस्यहरूमा नेपाली काँग्रेसकै प्रताप सिं लामा, बुद्धिराम लामा, इन्दिरा थिङ्ग र सरला परियार विजयी भएका छन् ।

अवैज्ञानिक विकास पद्दतिले संकटमा इन्द्रसरोवर

नेपाल समाचारपत्र, हेटौंडा कुलेखानी जलाधार क्षेत्रअन्तर्गत् नेपालको पहिलो र ठूलो मानव निर्मित जलाशय इन्द्रसरोवर पर्दछ । त्यसैले कुलेखानी जलाधार क्षेत्र कुलेखानी जलविद्युत् आयोजनाको संवेदनशील जलाधार क्षेत्र हो । जिल्लाका तीन विद्युत्गृह कुलेखानी पहिलो, कुलेखानी दोस्रो तथा कुलेखानी तेस्रोका लागि पानीको स्रोत कुलेखानी जलाधार क्षेत्र इन्द्रसरोवर हो । विकास निर्माण कार्यहरु तथा खेतीपातीका तौरतरिकाहरु संरक्षणमुखीर हुन […]

अवैज्ञानिक विकास पद्दतिले संकटमा इन्द्रसरोवर

नेपाल समाचारपत्र, हेटौंडा कुलेखानी जलाधार क्षेत्रअन्तर्गत् नेपालको पहिलो र ठूलो मानव निर्मित जलाशय इन्द्रसरोवर पर्दछ । त्यसैले कुलेखानी जलाधार क्षेत्र कुलेखानी जलविद्युत् आयोजनाको संवेदनशील जलाधार क्षेत्र हो ।जिल्लाका तीन विद्युत्गृह कुलेखानी पहिलो, कुलेखानी दोस्रो तथा कुलेखानी तेस्रोका लागि पानीको स्रोत कुलेखानी जलाधार क्षेत्र इन्द्रसरोवर हो । विकास निर्माण कार्यहरु तथा खेतीपातीका तौरतरिकाहरु संरक्षणमुखी हुन नसकेमा […]