काठमाडौं महानगरको वडा नम्बर १४ मा कांग्रेसका श्रेष्ठ निर्वाचित

काठमाडौँः काठमाडौँ महानगरपालिका वडा नम्बर १४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले तीन हजार ४४२ मत पाएका छन्। योसँगै महानगरका सबै वडाको मतगणना सम्पन्न भएको छ।  श्रेष्ठका निकटतम प्रतिस्पर्धी एमालेका रश्मी खड्काले तीन हजार १०९ मत पाइन्। वडाध्यक्षको मत परिणाम सार्वजनिक भए पनि मेयर र उपमेयरको परिणाम सार्वजनिक…

सम्बन्धित सामग्री

पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरी पराजित, रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। उनले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेकी हुन्।

कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित

८ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर-१बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छिन् । कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले हराउँदै श्रेष्ठ निर्वाचित भएकी हुन् । श्रेष्ठले ३० हजार ४०४ मत पाउँदा राम जनम चौधरीले १८ हजार ८ मत मात्र पाए । यस्तै नेकपा एमालेका उम्‍मेदवार तपेन्द्र रावलले ५ […]

पाल्पाबाट प्रदेशसभा सदस्यमा एमालेका राजुप्रसाद श्रेष्ठ निर्वाचित

८ मंसिर, पाल्पा । पाल्पा क्षेत्र नं.१ प्रदेशसभा (१)बाट प्रदेशसभा सदस्‍यमा नेकपा एमालेका उम्मेदवार राजुप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १७ हजार ६४२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरे । यस्तै राप्रपाका डुल बहादुर गाहाले ४३१ र नेशनल मंगोलका पूर्ण बहादुर रुचालले […]

मकवानपुर १ (२) मा एमालेका श्रेष्ठ निर्वाचित

हेटौंडाः मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १(२) मा नेकपा (एमाले) का उम्मेदवार एकालाल श्रेष्ठ विजयी भएका छन्। नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्। एमाले मकवानपुरको अध्यक्षसमेत रहेका श्रेष्ठले १४ हजार २२५ मत पाएका छन्। निकटम् प्रतिस्पर्धी पराजुलीले १३ हजार ३५६ मत पाए। ८६९ मतान्तरले श्रेष्ठ विजयी भएका…

मकवानपुरबाट प्रदेशसभामा एमालेका एकालाल श्रेष्ठ निर्वाचित

७ मंसिर, हेटौंडा । मकवानपुर १(२) बाट प्रदेशसभामा नेकपा एमालेका उम्मेद्वार एकालाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले १४ हजार २२५ मत पाएर जितेका हुन् । श्रेष्ठ एमाले मकवानपुरका अध्यक्ष समेत हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार आनन्दराम पराजुलीले १३ हजार ३५४ मत पाए ।

जिसस सिन्धुपाल्चोकको प्रमुखमा कांग्रेसका श्रेष्ठ निर्वाचित

२९ जेठ, काठमाडौं । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको गठबन्धनको प्यानल निर्वाचित भएको छ । आज सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गणेश विकले १० मत प्राप्त गरे । एक मत खाली रहेको […]

मध्यपुर थिमी नगरप्रमुखमा कांग्रेसका श्रेष्ठ विजयी

काठमाडौं : मध्यपुर थिमी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले हराउँदै उनी नगरप्रमुख निर्वाचित भएका हुन्।सुरेन्द्रले १५ हजार ९८ मत पाए भने मदनसुन्दरले ११ हजार ३५ मत ल्याए। त्यस्तै नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का आशाहरि प्रजापतिले दुई हजार २५ मत प्राप्त गरे।उपप्रमुखमा  नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन्। उनले १२ हजार १०२ मत ल्याए। प्रतिद

मध्यपुर थिमीको मेयरमा कांग्रेसका श्रेष्ठ निर्वाचित

४ जेठ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर मदन सुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले पराजित गर्दै सुरेन्द्र मेयरमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार सुरेन्द्रले १५ हजार ९८ मत पाएका छन् भने मदन सुन्दरले ११ हजार ३५ मत […]

ललितपुर महानगर वडामा एमालेले खाता खोल्यो, वडा नं. ५ मा श्रेष्ठ निर्वाचित

३ जेठ, काठमाडौं। ललितपुर महानगरको वडा नं. ५ को वडाध्यक्षमा नेकपा एमालेका विकास मान श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले १०७९ ल्याएर विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका सन्जीब पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले ५९२ मत प्राप्त गरे । वडाको सदस्य र महिला सदस्यमा भने नेपाली कांग्रेस विजयी भएको छ।

काठमाडौं महानगरपालिका- २ वडाध्यक्षमा एमालेका श्रेष्ठ निर्वाचित

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका- २ को वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले १३७९ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत पाए । वडा सदस्यमा सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा सदस्यमा पदमकाजी मर्हजन, विमल गुरुङ, पूर्णलक्ष्मी रजक र ईश्वरी परियार निर्वाचित भएका छन् ।