काठमाडौं, ५ फागुन । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । उनले बालकुमारी घट्नाको जाँचबुझ आयोगले उक्त घट्ना भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको कमजोरीको कारण घटेको निश्कर्ष निकालेकोले मन्त्रीलाई आफ्नो जिम्मेवारीमा बसिरहने छुट नभएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमाफर्तन उनले मन्त्री जालाको राजीनामा मागेका […]