केशब र विशाल बने आइएमई डबलको डबलको डबल अफरका साप्ताहिक विजेता

काठमाडौं । आइएमईले दसैँमा डबलको डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राही द्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका हुन् । विजेताहरुले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५०७ र ४८ हजार २० नेपालमा रहेका आफन्तलाई पठाएका थिए । आइएमईले निजको सिफारिसमा विजेताका निकटका आफन्तलाई ८३ हजार १४ र ९६ हजार ४० उपहार स्वरूप प्रदान गर्ने जनाएको छ । आइएमईले सार्वजनिक गरेको चाडप

सम्बन्धित सामग्री

आइएमई ‘डबलको डबलको डबल’ अफर : बम्पर विजेतालाई अध्यक्ष ढकालले गरे चेक हस्तान्तरण

आइएमईले चाडपर्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेतालाई चेक हस्तान्तरण गरेको छ । भाग्यशाली विजेता जीवेश दाहालकी पत्नीलाई आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् । प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका थिए । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा प्रविधिमा आधारित स्टार्ट बटन क्लिक गरी केही दिन अघि बम्पर विजेता छनो...

दाहालले जिते ‘आइएमई डबलको डबलको डबल अफर’

आइएमईले ०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका विजेता दोलखाका जीवेश दाहाल भएका छन् । प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत सार्वजनिक गरिएको नतिजामा बैतेश्वर गाउँपालिकाको मैनापोखरीका दाहाल...

दोलखाका दाहाल भए आइएमईका बम्पर विजेता

आइएमईले दसैं, तिहार र छठलाई लक्षित गरेर ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ । प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत सार्वजनिक गरिएको नतिजाअनुसार आइएमई सेवाग्राही जीवेश दाहाल बम्पर विजेता छनोट भएका हुन् ।आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरि एवम् दीपाश्री निरौलाले संयुक्त रूपमा स्टार्ट बटन क्लिक गरी बम्पर विजेता छनोट गरेका हुन् । दोलखाको वैतेश्वर गाउँपालिका मैनापोखरी निवासी जीवेश दाहालले संयुक्त अरब इमिरेट्सबाट आइएमईमार

आइएमई डबलको डबलको डबलका बिजेता घोषित, पठाएको रकमभन्दा आठ गुणा बढी पाए पुरस्कार

काठमाडौं। आइएमई ग्रुपले २०७८ को ठूला चाडपर्वलाई लक्षित गर्दै ल्याएको आइएमई डबलको डबल अफरका बिजेताहरु घोषणा गरेको छ।  ग्रुपका

आइएमई डबलको डबलको डबल अफरका मासिक विजेता छनोट

आइएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफर अन्तरगत असोज महिनाको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीहरु रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएको कम्पनीले जनाएको छ ।बिजेताले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र युएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आइएमईबाट अफर अवधिमा क्रमशः ३२ हजार ९ सय […]

आइएमई डबलको डबलको डबल अफरका दोस्रो हप्ताका विजेता घोषित

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएको कम्पनीले जनाएको छ । आइएमई केन्द्रीय कार्यालयमा गत शुक्रबार आयोजित फेसबुक लाइभ मार्फत उक्त नजिता सार्वजनिक गरिएको थियो...

आइएमई डबलको डबलको डबल अफरका साप्ताहिक विजेता घोषित

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय क्रमशः केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएको कम्पनीले जनाएको छ ।उनीहरूले संयुक्त अरव इमिरेट्स (युएई) र कतारबाट अफर अवधिमा क्रमशः ४१ हजार ५०७ र ४८ हजार २० रुपैयाँ […]