काठमाडौं। डिजिटल वालेट आइएमई पेले अन्तरराष्ट्रिय हवाई टिकट खरीद गर्ने ग्राहकलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ अफर ल्याएको छ । यो अफरअन्तर्गत आइएमई पे एपमार्फत अन्तरराष्ट्रिय हवाई टिकट खरीद गर्दा हवाई टिकटमा शत प्रतिशत क्यासब्याकका साथै अन्य पुरस्कार जित्न सकिने बताएको छ ।
गत चैत ६ देखि शुरू भएको यो योजना २०८१ जेठ मसान्तसम्म कायम रहनेछ । अफरका ३ जना विजेताको नाम सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने बताइएको छ, जसमा पहिलो हुने विजेताले हवाई टिकट खरीद गरेको रकम फिर्ता पाउनेछन् । त्यस्तै दोस्रो विजेताले ‘द लेकसाइड रिट्रिट’ पोखराको प्याकेज र तेस्रो विजेताले चन्द्रागिरी हिल्स रिसोर्टको प्याकेज जित्नेछन् । यसको साथै पेमार्फत टिकट खरीद गर्ने ग्राहकले हरेक हवाई टिकटमा रिवार्ड पोइन्ट पनि पाउनेछन् ।

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम् सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधाअन्तर्गत सर्वाेत्कृष्ट प्राप्त गरेको हो । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो । बैंकको […]
आइएमईले दसैँ, तिहार, छठ र नेपाल संवत्जस्ता चाडपर्वका अवसरमा सञ्चालन गरेको अफरको बम्पर पुरस्कार मेखलाल तामाङले जितेका छन् । उनले ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक योजनाको १० लाख...
आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ नेपाल व्यवस्थापन संघबाट सम्मानित भएका छन् । चैत्र २६ गते राजधानीको होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा श्रेष्ठलाई आउटस्ट्यान्डिङ मेनेजमेन्ट अवार्ड–२०२२ बाट सम्मानित गरिएको हो । पुरस्कार ग्रहणपछि संघलाई धन्यवाद दिँदै श्रेष्ठले कम्पनीको उपलब्धिमा आ(आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पु-याउने सम्पूर्ण ग्राहकवर्गहरु, शेयरधनीलगायतमा आभार प्रकट गरे ।
काठमाडौं, ६ मंसिर । आइएमई डिजिटल सोलुसन अन्तर्राष्ट्रियस्तरको एसोसीओ अवार्डबाट सम्मानित भएको छ । कम्पनीले एशिया–ओशियान क्षेत्रका दुई दर्जन देशको संलग्न रहेको एशियन–ओशियान कम्प्युटिङ इन्ड्रष्ट्री (एसोसीओ) को ‘आउटस्टान्डिङ युजर अर्गनाइजेसन अवार्ड’ प्राप्त गरेको हो । क्यान महासंघ (क्यान)ले गरेको एक कार्यक्रममा आइएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकाललाई उक्त पुरस्कार प्रदान गरिएको हो । एसोसीओले दुई […]
आइएमई डिजिटल सोलुसनले अन्तर्राष्ट्रियस्तरको एसोसीओ अवार्ड प्राप्त गरेको छ ।एशिया–ओशियान क्षेत्रका दुई दर्जन देशको संलग्न रहेको एशियन–ओशियान कम्प्युटिङ इन्ड्रष्ट्री ९ एसोसीओ० को ‘आउटस्टान्डिङ युजर अर्गनाइजेसन अवार्ड’ प्राप्त गरेको हो । क्यान महासंघ ९क्यान०ले गरेको एक कार्यक्रममा आइएमई डिजिटल सोलुसनका अध्यक्ष हेमराज ढकाललाई उक्त पुरस्कार प्रदान गरियो ।एसोसीओले दुई हप्ताअघि बंगालादेशमा विशेष कार्यक्रम गरेर विभिन्न क्याटेगोरीमा […]
आइएमई सेवाग्राही मंगलबहादुर रोकाया आइएमई घरमैको विजेता घोषित भएका छन् । सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित भएका हुन् । विजेता रोकायाले एक लाख पुरस्कार राशी प्राप्त गरेका छन् ।
पोखरा : अमिताभ बागचीको उपन्यास 'हाफ द नाइट इज गन' (आधा रात बितिसक्यो) ले सन् २०१९ को डिएससी प्राइज फर साउथ एसियन लिटरेचर (डीएससी) दक्षिण एसियाली पुरस्कार हात पारेको छ। यसको घोषणा पोखरामा चलिरहेको आइएमई नेपाल साहित्य महोत्सव २०७६ को विशेष पुस्कार वितरण समारोहमा भएको हो।
साहित्यप्रेमी, लेखक र