काठमाडौं / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा उनले कुलमान घिसिङले नभई प्रधानमन्त्री ओलीले लोडसेडिङको अन्त्य गरेकाे धारणा राखेका हुन् । कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्यो भनेर गलत प्रचार गरिएको उनको भनाइको...
The post ‘लोडसेडिङ अन्त्य केपी ओलीले गरेका हुन् कुलमानले होइन’ appeared first on Purbeli News.