मैले जनार्दनलाई उर्जामन्त्री, कुलमानलाई एमडी बनाएपछि लोडसेडिङ अन्त्य भयो : प्रचण्ड [भिडियो]

अध्यक्ष पुष्पकमल दाहालले लोडसेडिङ अन्त्य आफुले गरेको दाबी गरेका छन् ।

सम्बन्धित सामग्री

काठमाडौं–३ बाट चुनाव लड्ने प्रचण्डसमक्ष कुलमान घिसिङको प्रस्ताव

काठमाडौं, १२ असोज । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ राजनीतिमा होमिने भएका छन् । प्राधिकरणको नेतृत्वमा पुगेर मुलुकबाट नै लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङ अब संसदीय राजनीतिमा होमिन लागेका छन् । घिसिङलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को निर्वाचन लडाउने तयारी गरेका छन् । घिसिङले पनि चुनाव लड्ने […]

माओवादीको चुनावी पोस्टरमा कुलमान घिसिङको तस्बिर !

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट आज बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा प्रचण्ड, अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखिएको हाे । डिजिटल पोस्टरमा ‘अँध्यारोबाट उज्यालोतर्फको यात्रा’, ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ लेखिएको छ ।  निर्वाचन आचारस...

माओवादी केन्द्रको चुनावी प्रचारमा कुलमान घिसिङको तस्बिर

काठमाडौँ – नेकपा माओवादी केन्द्रले स्थानीय तको निर्वाचनका लागि पोस्टर सार्वजनिक गरेको छ। पोस्टर मा माओवादीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङको तस्बिर राखेको छ। पोस्टर मा ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको छ। पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निःशुल्क […]

लोडसेडिङ अन्त्य प्रचण्ड र जनार्दनले गरेका हुन् : वर्षमान पुन

पूर्व उर्जामन्त्री तथा नेकपा नेता बर्षमान पुनले लोडसेडिङको अन्त्य गर्ने श्रेय लिन कसैले भन्दै हिंड्नु नपर्ने बताएका छन् ।