यांगुन । सेना नियन्त्रित म्यानमारको अदालतद्वारा ११ वर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर आज अपरान्ह रिहा भएका छन् । निजी भ्रमणको सिलिसलामा म्यानमारमा पुगेको अमेरिकी राज्य न्यू मेक्सिकोका गभर्नर बिल रिचर्डसनलाई उध्दृत गर्दै सीएनएनले अमेरिका पत्रकार रिहाइ भएको जनाएको छ । पत्रकार फेन्सटरलाई अध्यागमन कानून उल्लंघन गरेको आरोपमा गतसाता त्यहाँको अदालते जेल सजायको […]