म्यानमारको जेलबाट रिहा भए अमेरिकी पत्रकार ड्यानी फेन्स्टर
काठमाडौँ । म्यानमारमा ११ वर्ष जेल सजाय तोकिएका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर रिहा भएका छन् । तीन दिन अघि सैन्य कब्जामा रहेको म्यानमारको अदालतले उनलाई ११ वर्षको जेल सजाय सुनाएको थियो ।
एजेन्सी, ३० कात्तिक। म्यानमारमा करिब ११ वर्षको लागि जेल परेका अमेरिकी पत्रकार तीन दिनमै रिहा भएका छन्। आप्रवासी र आतंकवादी कानुन उल्लंघनको आरोपमा म्यानमार अदालतले दोषी साबित गरेका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर सोमबार कारागारबाट रिहा भएका हुन्। म्यानमार कारागारबाट रिहा भएका उनी आजै अमेरिका फर्किने कार्यक्रम रहेको संयुक्त राष्ट्रसंघका पूर्व अमेरिकी दूत बिल रिचार्डसनले बताएका […]
यांगुन । सेना नियन्त्रित म्यानमारको अदालतद्वारा ११ वर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार ड्यानी फेन्स्टर आज अपरान्ह रिहा भएका छन् । निजी भ्रमणको सिलिसलामा म्यानमारमा पुगेको अमेरिकी राज्य न्यू मेक्सिकोका गभर्नर बिल रिचर्डसनलाई उध्दृत गर्दै सीएनएनले अमेरिका पत्रकार रिहाइ भएको जनाएको छ । पत्रकार फेन्सटरलाई अध्यागमन कानून उल्लंघन गरेको आरोपमा गतसाता त्यहाँको अदालते जेल सजायको […]