मुख्यमन्त्री भट्टलाई उछिन्दै स्वकीय सचिवले पाए टिकट

२३ असोज, डोटी । नेकपा माओवादी केन्द्रले डोटीको प्रदेशसभा (ख)को टिकट शिवसिंह ओलीलाई दिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि टिकटको आकांक्षी थिए । शनिबार अवेरसम्म उनकै दाबी थियो । तर ओलीले टिकट हात पारेका छन् । उनी उम्मेदवारी दर्ताका लागि आइतबार बिहानै धनगढीबाट डोटी हिँडेका छन् । ओली सुरूदेखि नै मुख्यमन्त्री भट्टका […]

सम्बन्धित सामग्री

एमालेका पर्शुराम बस्नेतले प्रदेशमा पाए टिकट

२३ असोज, विराटनगर । नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ६  को ‘ख’ मा पर्शुराम बस्नेतलाई टिकट दिएको छ । आइतबार दिउँसो  उनले टिकट पाएका हुन् । जसपासँग गठबन्धन गर्दा एमालेले सो क्षेत्र जसपालाई छाडेको थियो । तर अन्तिम समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बस्नेतलाई टिकट दिएका हुन् । नेकपा एमाले विराटनगर महानगरपालिका कमिटी सचिव […]

रौतहट-२ मा अफताब आलमका छोराले पाए टिकट

काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा मोहम्मद अफताब आलमका छोराले टिकट पाएका छन् । आलमका जेठो छोरा डा. फिरदोस आलमले टिकट पाएका हुन् । मोहम्मद अफताब आलम जेल जीवन बिताइरहेका छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस भएको थियो । पार्टीले उनकै परिवारका सदस्यलाई टिकट दिने निर्णय गरेको छ । टिकट पाएका आलम पूर्वप्रहरी […]

मुख्यमन्त्री भट्टले अन्तिममा प्रदेशकै टिकट त देऊ भन्दा पनि पाएनन्, पीएले पाए

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले टिकट पाएनन् । भट्टले डोटीबाट संघीय निर्वाचनका लागि टिकट मागेका थिए ।

खोटाङमा विशाल भट्टराईले पाए एमालेबाट टिकट

नेकपा एमालेले खोटाङमा विशाल भट्टराईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट दिएको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि एमालेले प्रमुख सचेतक भट्टराईलाई टिकट दिएको हो । जिल्ला कमिटिबाट भट्टराईसहित उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई, रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस भए पनि भट्टराईले टिकटमा बाजी मारेका हुन् । भट्टराई २०७० को संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।  यस्तै, एमालेले खोटाङ प्रदेशसभा ‘क’मा पाँचकर्ण रा

सूर्य थापाले पाए प्युठानबाट टिकट

२१ असोज, काठमाडौं । नेकपा एमालेले प्युठानबाट नेता सूर्य थापालाई प्रतिनिधिसभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने भएको छ । एमाले नेताहरुका अनुसार सूर्य थापाले पाए प्युठानबाट टिकट पाएका हुन् । उनी एमालेका प्युठान जिल्ला इन्चार्ज पनि हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापा उनका प्रेस सल्लाहकार थिए ।

रामेछापमा फेरि कैलाशले पाए टिकट, प्रदेशमा शान्ति र मिलन

२१ असोज, काठमाडौं । नेकपा एमालेले रामेछापबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ । एमाले नेताहरुका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कैलाश ढुंगेललाई टिकट दिइएको हो । माधव ढुंगेल पनि आकांक्षी थिए । तर, कैलाशले टिकट पाए । दुग्ध विकास बोर्डको कार्यकारी अध्यक्षबाट राजीनामा दिएर उनी २०७४ को चुनावमा ढुंगेल रामेछाप प्रदेशतर्फ ‘ख’बाट बिजयी भएका थिए […]

‘चुनावमा आफूले टिकट पाए ठीक, अरुले पाए बेठीक भन्ने प्रवृत्ति देखियो’

सुर्खेत : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताएका छन्।सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरता एमाले भएको दाबी गरेका छन्। 'चुनावमा आफूले टिकट पाए ठीक, अरुले पाए बेठीक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए पनि जिताउँछु भन्नुपर्नेमा उल्टै असहयोग गरेको पाइयो', उनले भने, 'आफूले टिकट नपाउँदा घरमै बसिदिने, प्रचार–प्र

चुनावमा आफूले टिकट पाए ठीक, अरुले पाए बेठीक भन्ने प्रवृत्ति देखियोः शंकर पोखरेल

कर्णाली – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबीचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरु एकजुट हुन नसकेको बताएका छन्। सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरता एमाले भएको दाबी गरे। ‘चुनावमा आफूले टिकट पाए ठीक, अरुले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर देखियो, टिकट नपाए […]

‘चुनावमा आफूले टिकट पाए ठिक, अरूले पाए बेठिक भन्ने प्रवृत्ति देखियो’

कर्णाली । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबिचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरू एकजुट हुन नसकेको बताएका छन् । सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी नेकपाको निरन्तरता एमाले भएको दाबी गरेका छन् । ‘चुनावमा आफूले टिकट पाए ठिक, अरूले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर […]