रौतहट-२ मा अफताब आलमका छोराले पाए टिकट

काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा मोहम्मद अफताब आलमका छोराले टिकट पाएका छन् । आलमका जेठो छोरा डा. फिरदोस आलमले टिकट पाएका हुन् । मोहम्मद अफताब आलम जेल जीवन बिताइरहेका छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस भएको थियो । पार्टीले उनकै परिवारका सदस्यलाई टिकट दिने निर्णय गरेको छ । टिकट पाएका आलम पूर्वप्रहरी […]

सम्बन्धित सामग्री

पुर्वमन्त्री आलमसहित ४ जनालाई जन्मकैद सजाय : RajdhaniDaily.com

RajdhaniDaily.com | रौतहट । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री अफताब आलम सहित ४ जनालाइ जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ । बम बिष्पोटमा परेका घाइतेलाइ जिउदै -

रौतहटमा गगन थापालाई प्रश्न- अफताब आलम कहिले आउनुहुन्छ ?

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापा रौतहट पुग्दा उनकै कार्यकर्ताहरुले पूर्वमन्त्री मोहम्मद अफताब आलम कहिले छुटेर आउने भन्दै प्रश्न गरेका छन् । महामन्त्री थापा ‘संवाद यात्रा’को क्रममा शुक्रबार रौतहटमा छन् । रौतहटको क्षेत्र नम्वर २ मा पर्ने राजपुरमा स्थानीय कांग्रेस नेता कार्यकर्ताहरुले कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा सहभागीहरुले ‘पूर्वमन्त्री मोहम्मद अफताब आलम […]

आफताब आलमका छोराले रौतहट-२ बाट कांग्रेसको टिकट

काठमाडौँ–रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमका छोराले टिकट पाएका छन्। आलमका जेठो छोरा डा. फिरदोस आलमले टिकट पाएका हुन्। मोहम्मद अफताब आलम जेल जीवन बिताइरहेका छन्। उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस भएको थियो। पार्टीले उनकै परिवारका सदस्यलाई टिकट दिने निर्णय गरेको छ। टिकट पाएका आलम पूर्वप्रहरी निरीक्षक पनि हुन्।

मधेस प्रदेशका मुख्यमन्त्रीको क्षेत्रबाट एमालेद्वारा पाँच जनाको नाम सिफारिस

वीरगञ्ज- नेकपा एमालेले पर्साको निर्वाचन क्षेत्र नम्बर १ (ख) को लागि पाँच जनाको नाम सिफारिस गरेको छ। आसन्न निर्वाचनमा प्रदेश सांसदको लागि पाँच जनाको नाम सिफारिस गरिएको हो। क्षेत्र नम्बर १ (ख) का लागि प्रत्यक्षतर्फबाट सुन्दर प्रसाद कुर्मी, शम्भु गुप्ता, ओमप्रकाश गुप्ता, अफताब आलम र महबुब अलीको नाम सिफारिस गरिएको एमाले पर्साका सचिव रहेका सुन्दर […]

नेता बस्ने जेलमा भीआईपीको लर्को, सञ्चारमन्त्रीले भेटेपछि आलमको नाम सिफारिस

इँटाभट्टामा जिउँदै व्यक्तिलाई जलाएर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता अफताब आलम बिहीबार प्रतिनिधिसभा सदस्यका लागि रौतहटबाट सर्वसम्मत सिफारिस भए । तर, यसको वातावरण भने यसअघि नै बनिसकेको थियो ।

पूर्वमन्त्री अफताब आलमको रिट आज पनि हेर्दाहेर्दैमा

पूर्वमन्त्री अफताब आलम विरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।  शुक्रबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको  सुनुवाइ भएको थियो । आलम विरुद्ध विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको हो । यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ भने भएकै छैन ।जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगन्जले सदर ग

पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ । नख्खु कारागारमा थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । नेपाली कांग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग […]

आलमविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा शुक्रबार पनि सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेसी तोकिए पनि उक्त मुद्दालाई इजलासले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।नख्खु कारागारमा थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । नेपाली काँग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच

पूर्वमन्त्री आलमको मुद्दा न्यायाधीश कार्की र फुयाँलको बेन्चमा

पूर्वमन्त्री मोहम्मद अफताब आलम विरुद्धको मुद्दामा शुक्रवार सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशहरु दीपककुमार कार्की र हरि प्रसाद फुयाँलको बेन्चमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ ।नख्खु कारागारमा थुनामा रहेका आलमले जिल्ला र उच्च अदालतको आदेश बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । नेपाली कांग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्

‘इँटाभट्टाको आगोमा बोरा हाल्दा प्रहरी सँगै थिए’

६ कात्तिक, रौतहट । १२ वर्ष पहिले भएको राजपुर बमकाण्डको आरोपमा क्षेत्र नं. २ का सांसद अफताब आलम पक्राउ परेको विषय यतिबेला देशैभरि चर्चामा छ । ०६४ चैत्र २७ गते भएको सो घटनाका प्रत्यक्षदर्शी समसुल …