एमालेका पर्शुराम बस्नेतले प्रदेशमा पाए टिकट

२३ असोज, विराटनगर । नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ६  को ‘ख’ मा पर्शुराम बस्नेतलाई टिकट दिएको छ । आइतबार दिउँसो  उनले टिकट पाएका हुन् । जसपासँग गठबन्धन गर्दा एमालेले सो क्षेत्र जसपालाई छाडेको थियो । तर अन्तिम समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बस्नेतलाई टिकट दिएका हुन् । नेकपा एमाले विराटनगर महानगरपालिका कमिटी सचिव […]

सम्बन्धित सामग्री

प्रचण्डका बालसखा हराउने एमालेका गणेशमान

७ मंसिर, पोखरा । कास्की–३ मा नेकपा माओवादी केन्द्रले टिकट पाउने हो भने प्रदेशका दुबै सिट नेपाली कांग्रेसले पाउनुपर्ने नेताहरुको अडान थियो । तर, यो क्षेत्रमा प्रतिनिधिसभामा माअ‍ोवादीका रामजी बराल र प्रदेशसभा १ पनि माओवादीकै दुर्गादत्त भण्डारीले टिकट पाए । टिकट पाएपछि बल्ल खोजी भयो, माओवादीबाट टिकट पाउने भण्डारी को हुन् ? खासै चर्चा नआएका […]

जसपासँग गठबन्धन गरेकाले एमालेको टिकट अस्वीकार गरेँ : प्रभु साह

रौतहट । नेकपा एमालेका स्थायी समिति सदस्य प्रभु साहले रौतहट–३ मा प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीबाट टिकट पाए पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका साहले जसपासँग तालमेल गर्ने पार्टीको निर्णयप्रति आफ्नो असहमति रहेको बताए ।जसपासँगको गठबन्धन देशका लागि घातक हुने उनको भनाइ छ । रातोपाटीसँग संक्षिप्त कुरा गर्दै साहले जसपाको राजनीतिभित्र साम्प्रदायिकता रहेको बताए । जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो स्वार्थका लागि जेसुकै गर्नसक्ने भएकाले पनि आफ

एमालेका जीवन घिमिरेले पनि पाए टिकट, जसपाका सिंह भन्छन्– आधिकारिक उम्मेदवार म हुँ

२३ असोज, विराटनगर । जसपाको भागमा परेको मोरङ क्षेत्र नम्बर ४ को ‘ख’मा नेकपा एमालेले जीवन घिमिरेलाई टिकट दिएको छ । यसप्रति असन्तुष्टि जनाउँदै जसपा उम्मेदवार सञ्जय सिंहले आधिकारीक उम्मेदवार आफू भएको दाबी गरेका छन् । नेकपा एमाले र जसपाबीच चुनावी तालमेल हुँदा क्षेत्र नम्बर ४ को ‘ख’ जसपाको भागमा परेको थियो । जसपाले सो […]

चितवन १ मा एमालेका सुरेन्द्र पाण्डेले पाए टिकट

२२ असोज, चितवन । चितवन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट पाएका छन् । प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा जेएन थपलिया र ‘ख’मा प्रकाश खनाल (सैलेश)ले टिकट पाएका छन् । क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ उपाध्यक्ष पाण्डे र पूर्व जिल्ला अध्यक्ष थपलियाको नाम सिफारिस […]

सूर्य थापाले पाए प्युठानबाट टिकट

२१ असोज, काठमाडौं । नेकपा एमालेले प्युठानबाट नेता सूर्य थापालाई प्रतिनिधिसभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने भएको छ । एमाले नेताहरुका अनुसार सूर्य थापाले पाए प्युठानबाट टिकट पाएका हुन् । उनी एमालेका प्युठान जिल्ला इन्चार्ज पनि हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापा उनका प्रेस सल्लाहकार थिए ।

ताप्लेजुङमा योगेशले पाए टिकट, प्रदेशमा तिलकुमार र मणिशंकर

२१ असोज, काठमाडौं । नेकपा एमालेले ताप्लेजुङमा सचिव योगेश भट्टराईलाई नै उम्मेदवार बनाउने भएको छ । २०७४ मा वाम गठबन्धनको तर्फबाट चुनाव जितेका थिए । यो पटक भट्टराईसँगै तिलकुमार मेनेङ्बो आकांक्षी थिए । मेनेङ्बोलाई प्रदेशसभामा राखेर योगेशलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको छ । मेनेङ्बो ‘क’ र मणिशंकर पोमोलाई ‘ख’को उम्मेदवार बनाउने तय भएको एमालेका नेताहरुले […]

डडेल्धुरामा देउवासँग एमालेका बोहोरा चुनाव लड्ने

धनगढी – आगामी मंसिरमा हुने निर्वाचनमा डडेल्धुरामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग एमालेका पठान सिंह बोहरा प्रतिस्पर्धा गर्ने भएका छन्। नेकपा एमालेले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि पठान सिंह बोहोराको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि डडेल्धुराबाट लड्ने तयारीमा छन्। यदि एमालेबाट बोहोरोले टिकट पाए दुई नेताबीच […]

‘चुनावमा आफूले टिकट पाए ठिक, अरूले पाए बेठिक भन्ने प्रवृत्ति देखियो’

कर्णाली । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले व्यवस्था परिवर्तनमा राजनीतिक दलबिचको एकता सफल भए पनि विकास र समृद्धिका विषयमा दलहरू एकजुट हुन नसकेको बताएका छन् । सुर्खेतमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल कम्युनिस्ट पार्टी नेकपाको निरन्तरता एमाले भएको दाबी गरेका छन् । ‘चुनावमा आफूले टिकट पाए ठिक, अरूले पाए बेठिक भन्ने प्रवृत्ति सबैतिर […]

एमाले अध्यक्ष ओलीलाई चित्त बुझेन कार्यकर्ताको ताली !

४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव राम्रो नभएको बताएका छन् । टिकट पाए जित्छु, नपाए जसले पाउँछ, उसलाई जिताउँछौं भन्ने नाराको व्यापक उल्लंघन भएको उनले बताए । बुधबार काठमाडौंमा आयोजित पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा एमाले अध्यक्ष ओलीले टिकट पाए जित्छु, नपाए जसले पाउँछ, उसलाई जिताउँछु भन्ने नारा सही […]

जसले एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट बहुमतसहित जित निकाले

नेकपा एमालेले अन्तिम समयमा टिकट नदिएपछि वडामा बागी उम्मेदवारी दिएका उमेदवारको प्यानल नै विजयी भएकाे छ । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको हो । स्वतन्त्रबाट उम्मेदवारी दिएका हरिबहादुर भट्टराई (हरिहर) सहितको प्यानलले सानदार मत सहित जित निकालेको हो । पुतली छापबाट वडाध्यक्षमा निर्वाचित भट्टराईले ५५७ मत प्राप्त गरे ।निकटतम प्रतिस्पर्धामा देखिएका एमालेका उम्मेदवार हरेराम बस्नेतले भने ४२१ मत मात्र पाए । तेस्रो स्थानमा रहेको  कांग्रेसका व