कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित

गुरुङमाथिको मुद्दा विशेष अदालतमा विचाराधीन रहेकाले मुद्दाको अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछन् ।

सम्बन्धित सामग्री

भ्रष्टाचारको मुद्दा खेपिरहेका कांग्रेस सांसद गुरुङ निलम्बनमा

विशेष अदालतममा भ्रष्टाचारको मुद्दा खेपिरहनुभएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बनमा पर्नुभएको छ । गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मङ्गलबार सूचना जारी गर्दै सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाउनुभएको हो । उहाँविरुद्ध २०७५ माघ माघ २१ गते विशेष अदालतमा दायर भएको भ्रष्टाचारसम्बन्धी मुद्दा किनारा लागेको …

कांग्रेस सांसद गुरुङ निलम्बित, एमालेका कोइरीबारे सचिवालयले निर्णय लिन सकेन

काठमाडौँ – मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेका छन्। उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन रहेको जानकारी गराउँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्राचार गरेपछि सचिवालयले गुरुङ निलम्बित भएको सूचना मंगलबार सार्वजनिक गरेको हो। महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आयोगबाट मिति २०७९/९/८ मा निर्णय भएको व्यहोरा उल्लेख गरी […]

कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बित, एमाले सांसद कोइरी सुरक्षित !

संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा परेको जनाएको छ । मंगलबार संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै सांसद गुरुङले भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको भन्दै निलम्बन भएको जनाएका हुन् । गौतमले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्र सेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ भन्ने व्यवस्था समेत रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखे

भ्रष्टाचार अभियाेग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन

काठमाडौं । संघीय संसद सचिवालयले टेकबहादुर गुरुङको सांसद पद निलम्बन गरेको जनाएको छ । उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रानुसार गुरुङको सांसद पद निलम्बन गरिएको संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिनिधि सभा प्रत्यक्ष ( […] The post भ्रष्टाचार अभियाेग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचारको आरोप लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा

काठमाडौं : संघीय संसद् सचिवालयले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङलाई निलम्बन गरेको छ। भ्रष्टाचार मुद्दा खेपिरहेका गुरुङलाई सचिवालयले मंगलबार निलम्बन गरेको हो। उनी मनाङबाट निर्वाचित सांसद हुन्। अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको सचिवालयले जनाएको हो। उनीमाथि काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा विचाराधीन छ। अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २

सांसदद्वय गुरुङ र कोइरी संसदीय गतिविधिमा संलग्न हुन नपाउने

१० पुस, काठमाडौं । नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङ र नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी संसदीय गतिविधिमा संलग्न हुन नपाउने भएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सांसदद्धय गुरुङ र कोइरीलाई संसदीय गतिविधिमा संलग्न नगराउन आग्रह गर्दै प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आग्रह गरेको छ । उनी भन्छन्, […]

काँग्रेसको दोस्रो जित : मनाङमा टेकबहादुर गुरुङ विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य तर्फ मनाङमा नेपाली कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै टेक बहादुर निर्वाचित भएका हुन् । टेकबहादुरले २ हजार २५ मत प्राप्त गरे भने पोल्देनले १ हजार ८ सय ३० मत प्राप्त गरेक थिए । उनीहरुबीच १ सय ९५ मतान्तर रहेको […]

मनाङमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

मनाङमा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।  अहिलेसम्म २५७३ मत गन्दा काग्रेसका टेकबहादुर गुरुङ  १२८८ ल्याएर अग्र स्थानमा छन् भने एमालेका पोल्देन छोपाङ गुरुङ १२७१  मतका साथ टेकबहादुरलाई पछ्याइरहेका...

मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङ सिफारिस, प्रदेशमा मनाङेलाई समर्थन

कांग्रेस मनाङले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई सर्वसम्मत सिफारिस गरेको छ । मनाङ कांग्रेसको जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट आएको सिफारिस अनुसार नेता गुरुङलाई एकल र सर्वसम्मत रुपमा उम्मेदवारको...