विदेश जाने युवा बढ्दै

गत आर्थिक वर्षमा सिन्धुपाल्चोकका १८ हजार युवा रोजगारीका लागि विदेश गएका छन् । सुरक्षित आप्रवासन कार्यक्रमका अनुसार वैदेशिक रोजगारीका लागि विदेश गएका आठ हजार महिलामध्ये ९० प्रतिशत जनजाति आदिवासी समुदायका छन् । घरायसी कामदारका रूपमा महिला इजरायल, कुवेत, अरब, दुबई, कतार, मलेसिया, जोर्डनलगायतका देशमा गएका छन् । यसरी वैदेशिक रोजगारीमा गएका महिलामध्ये केहीले मात्रै राम्रो काम पाउने गरेको सो कार्यक्रमका मनोसामाजिक परामर्शदाता निर्मला श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “भाषागत सिप, ज्ञान, दक्षताको कमीका कारण महिला विदेशी भूमिमा अलपत्र परेका हुन् । विदेशमा पुगेर समस्या भो

सम्बन्धित सामग्री

पर्सामा विदेश जाने युवाको संख्या बढ्दै

वीरगञ्ज – जागिर नपाएर बेरोजगार भएपछि पछिल्लो समय देशभरिकै युवा विदेशतिर जाने क्रम बढेको छ। पर्सा जिल्लामा पनि युवाहरू विदेश जाने क्रम बढेको हो। बेरोजगारी समस्या बढ्दै जानु तथा देशमै कुनै रोजगार गर्ने अवसर नभएपछि विदेश जाने युवाको संख्या पर्सा जिल्लामा पनि बढ्दै गएको हो। रोजगारीका लागि विदेश जान चाहिने राहदानी बनाउन अहिले युवाहरू जिल्ला […]

रोजगारीका लागि विदेशिए ९ हजार उदयपुरे युवा

गाईघाट : उदयपुरबाट एक वर्षमा ९ हजार युवा रोजगारीका लागि विदेशिएका छन्। जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या ९ हजारको हाराहारी पुगेको छ।वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ।जिल्लाका ८ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। गाउँपालिकामध्ये

विदेश जाने आशमा भौँतारिदै युवा

दश वर्ष कतार बसेर स्वदेश फर्किएका ओखलढुंगाका घनश्याम सुबेदी अहिले फेरि विदेशिने सोचले भाैतारिइरहेका छन्। रोजगारीकै लागि विदेश नजाने सोच बनाएर फर्किएका सुबेदी नेपालमै सानोतिनो काम गरेर अल्झिरहेका थिए। तर सोचे जस्तो सफलता पाउन नसक्दा उनी भरपर्दो कम्पनीमा का...

विदेश जाने आशमा भौँतारिदै युवा

दश वर्ष कतार बसेर स्वदेश फर्किएका ओखलढुंगाका घनश्याम सुबेदी अहिले फेरि विदेशिने सोचले भांैतारिइरहेका छन्। रोजगारीकै लागि विदेश नजाने सोच बनाएर फर्किएका सुबेदी नेपालमै सानोतिनो काम गरेर अल्झिरहेका थिए। तर सोचे जस्तो सफलता पाउन नसक्दा उनी भरपर्दो कम्पनीमा क...

कुशल व्यवस्थापनका लागि बिबिए

व्यावसायिक र प्रयोगात्मक शिक्षाको अभावमा नेपालका धेरै युवा विदेश पलायन हुने गरेका छन्। कतिपय युवा अध्ययनका लागि विदेश जाने गरेका छन् त कतिपय युवा रोजगारीको खोजीमा विदेश गइरहेका छन्।...

दैनिक करिब तीन हजार युवा विदेशतिर

वैदेशिक रोजगारीका सिलसिलामा दैनिक झण्डै तीन हजार युवा विदेश जाने गरेको पाइएको छ।

इलाममा सात दिनदेखि युवा बेपत्ता

इलामका एक युवा सात दिनदेखि बेपत्ता रहेका छन् । इलाम माइजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत सात दिनदेखि सम्पर्कविहीन भएका हुन् । विदेश जाने तयारीमा रहेका उनी भारतबाट सम्पर्कविहीन भएको परिवारले जानकारी दिएको छ । पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारीमा रहेका बस्नेत एक महिना पहिला काठमाडौँ गएका थिए ।क्रोएसियाका लागि भारतको पहाडगञ्ज भन्ने ठाउँमा यातायात छाप लगाउन भन्दै बस्नेतसहित केही युवा एजेन्टमार्फत भारत गएका थिए । विदेश लैजाने एजेन्ट एकराज शेर्माका स

विदेश जान घडेरी धितो राखेका युवा एजेन्टबाट ठगिए

२८ भदौ, जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिका–३ का सुरेन्द्र महरा गाउँमै दैनिक ज्यालादारीको काम गर्थे । यसबाट भएको आम्दानीले जीविका चलाउन गाह्रो भएपछि विदेश जाने सोचाइ बनाए । त्यही क्रममा २०७४ सालमा उनको भेट भयो सर्लाहीको धनकौल गाउँपालिकाका राजन भनिने कुन्दन मिश्रसँग । मिश्रले दुबईमा राम्रो काम लगाइदिने विश्वास दिलाए । महराले घडेरी धितो राखेर […]