व्यावसायिक र प्रयोगात्मक शिक्षाको अभावमा नेपालका धेरै युवा विदेश पलायन हुने गरेका छन्। कतिपय युवा अध्ययनका लागि विदेश जाने गरेका छन् त कतिपय युवा रोजगारीको खोजीमा विदेश गइरहेका छन्।...
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाडा पशुचौपाया व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ सुरु गरिएको छ। कृष्णपुर– ४ बिन्द्रावनमा आइतबारदेखि राजमार्ग तथा समुदायमा छाडिएका पशुचौपाया व्यवस्थापनका लागि महायज्ञ संचालन गरिएको हो।
ग्वाँसी समैजी...
वन सचिव डा.दीपककुमार खरालले बाँदर व्यवस्थापनका अल्पकालीन र दीर्घकालीन उपायहरू सुझाएका छन्। खरालका अनुसार बाँदरहरूको दिगो व्यवस्थापनका लागि तल उल्लेखित उपायहरू अवलम्बन गर्न सकिन्छ।...
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कारागार व्यवस्थापनका लागि बजेटको अभाव रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा कारागार विधेयक २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलको क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । उनले कारागार व्यवस्थापनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न संसद्को पनि गम्भीर ध्यानाकर्षण गराए । कारागारमा बन्दीहरूको संख्या पनि […]
गृहमन्त्री बालकृष्ण खाणले कारागार व्यवस्थापनका लागि बजेटको अभाव रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा कारागार विधेयक २०७८ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलको क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । उनले कारागार व्यवस्थापनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न संसदको पनि गम्भीर ध्यानाकर्षण गराए । कारगारमा बन्दीहरुको संख्या पनि ठूलो रहेको र त्यसको भौतिक पूर्वाधार व्यवस्थापनको काम पनि चुनौतिपूर्ण रहेको उल्लेख गर्दै मन्त्री खाणले त्
विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा गरिने एक रुपियाँको लगानीले प्रतिकार्यमा लगानी गर्ने सात रुपियाँ जोगाउन सकिने विषय हामी सबैलाई थाहा भए पनि सोहीअनुसारको काम भने हुन सकेको छैन।...
सर्वोच्च अदालतले पुराना मुद्दा व्यवस्थापनका लागि कार्ययोजना बनाउने भएको छ। बुधबार बसेको सर्वोच्चको न्यायाधीशहरुको फुलकोर्ट बैठकले यस्तो निर्णय गरेको हो। सर्वोच्चका प्रवक्ता बिमल पौडेलका अनुसार कायम मुकायम प्रधान न्यायाधीश दिपककुमार...
२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमबार काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले पत्रकारसँगको कुराकानीमा भोलिका दिनमा आउन सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए । नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको उनको भनाइ […]