रोजगारीका लागि विदेशिए ९ हजार उदयपुरे युवा

गाईघाट : उदयपुरबाट एक वर्षमा ९ हजार युवा रोजगारीका लागि विदेशिएका छन्। जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या ९ हजारको हाराहारी पुगेको छ।वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ।जिल्लाका ८ पालिकामध्ये त्रियुगा, चौदण्डी गढी र कटारी नगरपालिकाबाट सबैभन्दा धेरै युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। गाउँपालिकामध्ये

सम्बन्धित सामग्री

१ वर्षमा रोजगारीका लागि विदेशिए ७ लाख ४१ हजार युवा

२ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ४१ हजार युवा रोजगारीका लागि विदेश गएका छन् । आव २०७९/८० को तुलनामा यो संख्या थोरैले कम हो । २०७९/८० मा ७ लाख ७१ हजार …

रोजगार नहुँदा कर्णालीका ९४ हजार नागरिक विदेशिए

कर्णालीबाट रोजगारीका लागि विदेशिने नागरिकको संख्या वृद्धि भएको छ । संघीयतापछि पनि आफ्नै गाउँठाउँमा उचित रोजगारीको प्रबन्ध नहुनु, उद्यमशीलता, उत्पादनमुखी, युवा रोजगरमैत्री नीति नहुँदा कर्णालीबाट विदेशिने नागरिकको संख्या बढेको हो । कृषि, पर्यटन, जडिबुटी, जलजमिन लगायतका रोजगारी सृजनाको प्रचुर सम्भावना हुँदा पनि लगानी र नीति अभावले सम्भावना अवसरमा रूपान्तरण हुन सकेनन् । जसका कारण कर्णालीबाट […]

फागुनमा रोजगारीका लागि विदेशिए ६१ हजार ८४५ नेपाली

५ चैत, काठमाडौं । एक महिनाको अवधिमा कामको खोजीमा ६१ हजार ८४५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिने संख्या फागुनमा अघिल्लो महिना (माघ)को तुलनामा भने केही कम देखिएको छ । माघमा ६४ हजार २८४ जना युवा विदेशिएका थिए । यो नयाँ श्रमस्वीकृति तथा पुनः श्रम स्वीकृति लिनेसमेतको संख्या हो । फागुनमा […]

७ महिनामा झण्डै ५ लाख युवा विदेशिए

१० फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा झण्डै ५ लाख युवा वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गर्नेको संख्या ४ लाख ८२ हजार ४७५ पुगेको छ । यो वर्ष ७ महिनामै नयाँ […]

असोजमा ६३ हजार युवा रोजगारीका लागि विदेशिए

२५ कात्तिक, काठमाडौं । गत भदौ महिनाको तुलनामा असोज महिनामा श्रमका लागि विदेश जाने नेपालीको संख्यमा कमी आएको छ । बितेको असोज महिनामा ६२ हजार ७०७ जना नेपाली कामको खोजीमा विदेश गएका छन् । गत भदौमा यसरी विदेशिनेको संख्या ७६ हजार ४०३ जना थियो । गत साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि […]

कोरोना महामारीबीच रोजगारीका लागि डेढ लाख नेपाली विदेशिए

काठमाडौं । कोरोना महामारीबीच करिब डेढ लाख नेपाली युवा रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा एक लाख ६६ हजार छ सय ९८ जनाले पुनः तथा नयाँ श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७२ हजार ८१ नयाँ नेपाली कामदार विश्वका एक सय १६ मुलुकमा रोजगारीका लागि पुगेकाे विभागका महानिर्देशक […]