काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र द्वन्द्वकालमा भएका मानवता विरोधी ज्यादती तथा मानव अधिकार उल्लङ्घनका गम्भीर घटनामा आममाफी दिन नसकिने बताएका छन् । नेपालमा वृहत् शान्ति सम्झौता भएको १५ वर्ष पुगेको सन्दर्भमा आइतबार प्रेस विज्ञप्ति जारी गर्दै ओलीले मानव अधिकार उल्लङ्घनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन नसकिने स्पष्ट […]