स्वास्थ्य मन्त्रालयले कोभिड उपचारका लागि एक हजार शय्या थप्दै

अस्पतालका शय्याहरु भरिदै गएपछि मन्त्रालयले एक हजार शय्या थप्ने तयारी गरेको हो। आइतबारसम्ममा एक हजार शय्या थप्ने तयारी भएको मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले बताए।

सम्बन्धित सामग्री

बझाङ दुर्घटना : घाइतेहरुको उपचारका लागि ६ लाख ५० हजार सहयोग

बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि ६ लाख ५० हजार सहयोग उपलब्ध भएको छ।   बिहीबार कार्यपालिकाको बैठक बसी मृतकहरुप्रति समवेदना प्रकट गर्दै घाइतेको उपचारका लागि जयपृथ्वी नगरपालिकाले...

ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन

ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय जनाको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो ।सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड १९ को उपचारमा खटेका स्वास्थ्यकर्मीमा चार हजार पाँच सय जनाको ज्यान गएको पाइएको हो । पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआइ) ले गरेको एक विश्वव्यापी अनुसन्धानमा ब्राजिलमा मात्र चिकित्सक, नर्स र कोभिडको उपचारमा खटेका अन्य स्वास्थ्यकर्मीहरूमा चार हजार पाँच सयको ज्यान गएको पाइएको हो ।ती स्वास

ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन

ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा पनि चार हजार पाँच सय जनाको ज्यान गएको छ । जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो । सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड १९ को उपचारमा खटेका स्वास्थ्यकर्मीमा चार हजार पाँच सय जनाको ज्यान गएको पाइएको हो । पब्लिब सर्भिस् इन्टरनेशसन (पिएसआइ) ले गरेको …

ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन

ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा चार हजार पाँच सय स्वास्थ्यकर्मीको ज्यान गएको छ। जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो। सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड...

ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन

ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा चार हजार पाँच सय स्वास्थ्यकर्मीको ज्यान गएको छ। जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो। सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड...

चितवनमा एक हजार बढीमा डेङ्गी सङ्क्रमण

चितवन – जिल्लामा एक हजार २६ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गी देखिएको हो । ती मध्ये ६ सय ९३ जना चितवनका रहेका छन् । दुई सय १७ […]

चितवनमा एक हजार बढीमा डेंगु संक्रमण, दुई जनाको मृत्यु

जिल्लामा एक हजार २६ जनामा डेंगुको संक्रमण देखिएको छ। यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा  संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

श्रीलङ्कामा सन् २०२२ मा करिब ५० हजार डेंगु संक्रमित

स्थानीय सञ्चारमाध्यमका अनुसार पछिल्लो आठ महिनामा ४९ हजार ९४१ जना डेङ्गुको उपचारका लागि अस्पताल भर्ना भएका छन्।

थप ४ हजार भाइल 'रेम्डेसिभिर' काठमाडौं आइपुग्यो

काठमाडौं। कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि 'रेम्डेसिभिर' को थप चार हजार भाइल काठमाडौ आइपुगेको छ। आयान हेल्थकेयर प्रालिले इन्सेक्ट्रा बंगलादेशबाट आज चार हजार भाइल रेम्डेसिभिर ल्याएर विभिन्न अस्पताललाई वितरण गरेको हो। औषधि व्यवस्था विभागले सात हजार भाइल औषधि ल्याउन दुई कम्पनीलाई अनुमति दिएको थियो। मंगलबार मात्रै हाम्रो मेडि कन्सर्नले बंगलादेशबाट ३ हजार भाइल रेम्डेसिभिर ल्याएको थियो।

देशभर कोरोना संक्रमितका लागि झण्डै २० हजार बेड, १७१४ आईसीयू

काठमाडौं। देशभर कोरोना संक्रमितको उपचारका लागि ४७२ अस्पतालमा १९ हजार ८८२ बेड, बेड रहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एक हजार ७१४ आईसीयू र ६९२ वटा भेन्टिलेटर छन्। ३१ वटा अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छन्। ती प्लान्टबाट दैनिक दुई हजार ५४९ सिलिण्डर अक्सिजन भर्न सकिनेछ। ६ हजार २८८ अक्सिजन सिलिण्डर प्रयोगमा छन्।