चितवनमा एक हजार बढीमा डेंगु संक्रमण, दुई जनाको मृत्यु
जिल्लामा एक हजार २६ जनामा डेंगुको संक्रमण देखिएको छ। यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
काठमाडौं– पछिल्लो चौबीस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । डेंगु […]
डेंगुको प्रकोप लगातार बढिरहँदासमेत यसको नियन्त्रण र रोकथामको विषय सरकारको प्राथमिकतामा परेको छैन । साउन महिना यता डेंगु संक्रमित संख्या साढे २७ हजार नाघ्दासमेत केन्द्र सरकारदेखि प्रदेश र स्थानीय सरकारले डेंगु नियन्त्रणमा गम्भीर चासो नदेखाएका हुन् ।साउन महिना यतामात्रै डेंगुका कारण ३६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित दर घट्दै गएकोमा राहत महसुस गर्न नपाउँदै डेंगु संक्रमण दरले जनमानसमा त्रास सिर्जना गरिरहेको छ । डेंगु संक्रमण रोकथाम तथा नियन्त्रणमा तीनै तहका सरकारले ध्यान नदिएको इपिडिमिय
लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट पछिल्लो समय देशभर पछिल्लो २४ घण्टामा चार जनाले ज्यान गुमाएका छन्। डेंगुबाट ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार साउनदेखि हालसम्म देश भए ३६ जनाको मृत्यु र २७ हजार ५६९ जनामा भएको डेंगु संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमण ओरालो लाग्नुको साटो झन् झन् किन […]
काठमाडौँ । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ । त्यस्तै, ५४० जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ हजार १०९ जनामा […]
१३ असोज, काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकै दिन २ जनाको मृत्यु भएको छ भने एकै दिन ५४० जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार डेंगु संक्रमणबाट २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार साउनयता २८ […]
६ असोज, बुटवल । लुम्बिनी प्रदेशमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने दुई हजार ७४४ जना संक्रमित भएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार डेंगुको संक्रमणबाट साउन यता तीनजनाको मृत्यु भएको हो । पाल्पाको रिब्दिकोट गाउँपालिका-१ का ख्याहाका ५८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका-१४ का ४० वर्षीया महिला र बर्दियाका ८६ वर्षीय […]
काठमाडौँ । साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरू रहेका छन् । मृत्यु भएका निर्सग अस्पतालमा ३५ बर्सिया महिला, कान्ति बाल अस्पतालमा तीन बर्सिया बालिका, नेपाल मेडिसिडी अस्पतालमा ३८ बर्सिया […]
२७ भदौ, काठमाडौं । साउनयता डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का एक कर्मचारीका अनुसार मृत्यु हुनेमध्ये चार जना डेंगु संक्रमण र तीन जनामा डेंगु सँगै दीर्घरोग रहेकाहरु रहेका छन् । ‘अहिलेसम्म डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ,’ ती कर्मचारीले अनलाइखबरसँग भने,‘ सातमध्ये […]
काठमाडौं, भदौ २२ । देशभर ७७ मध्ये ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । २०६८ पुसयता हालसम्म देशभर ६ हजार २ सय ७ जनामा संक्रमण पुष्टि भइसकेको छ । डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहकार्यमा उपत्यकामा ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाइएको छ । महाशाखाको पछिल्लो तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित […]