ब्राजिलमा कोभिडको उपचारका क्रममा चार हजार पाँच सय स्वास्थ्यकर्मीको निधन
ब्राजिलमा कोभिड १९ विरुद्धको संघर्षका क्रममा कम्तीमा चार हजार पाँच सय स्वास्थ्यकर्मीको ज्यान गएको छ। जनस्वास्थ्यसम्बन्धी एक विश्व संस्थाले गरेको अनुसन्धानबाट यो तथ्य खुलेको हो।
सो संस्थाले गरेको अनुसन्धानबाट ब्राजिलमा कोभिड...