जहाँ भारतीय युवाको सेना भर्तीको सपना जोडिन्छ र टुट्छ - BBC News नेपाली

सेनामा भर्ती हुने सपना बोक्नेहरू तयारी कक्षामा सामेल हुने भारतका कोचिङ सेन्टरभित्र कस्तो वातावरण छ?

सम्बन्धित सामग्री

रुपन्देहीमा नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास सुरु

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैनिक अभ्यास सुरु भएको छ । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी यामप्रसाद ढकालले एक विशेष कार्यक्रमकाबीच संयुक्त अभ्यासको सुरुवात गर्नुभएको छ । ‘सूर्यकिरण’ नाम दिइएको सो अभ्यास पुस १४ गतेसम्म चल्ने छ । विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार […]

भारतीय सेना प्रमुख पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका प्रमुख मनोज पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी छन्।चारदिने भ्रमणमा आइतबार नेपाल आएका भारतीय सेनाका प्रमुख पाण्डेलाई राष्ट्रपति भण्डारीले सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी हुन्। नेपाल र भारतबीच एक-अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन छ। केही महिनाअघि भारतीय सेना प्रमुख नियुक्त भएका पाण्डे हाल नेपाल भ्रमणम

प्रधानसेनापति शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच भेटवार्ता

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ। सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले बताएका छन्। भेटवार्तामा दुई देशका सेना प्रमुखबीच द्विपक्षीय हित, सैन्य सहयोग लगायतका विषयमा छलफल भएको जनाइएको छ। नेपालको पाँच दिने भ्रमणको सिलसिलामा भारतीय स्थल सेना प्रमुख पाण्डे […]

भारतीय सेना प्रमुखले नेपाली सेनाको दर्जा पाउँदै

काठमाडौं।सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ।भारतीय सेना प्रमुखले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउँदै छन्।बन्द रहेको मनकामना केबलकार शनिबारदेखि संचालनमा आउने भएको छ।क्यानडामा चक्कु आक्रमणमा परी १० जनाको मृत्यु भएको छ।एकदिवसीय सिरिजको अन्तिम खेलमा आज नेपालले केन्यासँग खेल्दै छ।

भारतीय सेना प्रमुखले आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउने

२० भदौ, काठमाडौं । पाँचदिने भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने भएका छन् । उनलाई आज अपराह्न ३ बजे शितल निवासमा आयोजना राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना […]

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउँदै

भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् ।पाँच दिने नेपाल भ्रमणका लागि भारतीय सेना प्रमुख पाण्डे नेपाल आउने भएका हुन ।नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखी २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।

भारतीय सेना प्रमुख नेपाल आउँदै

भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने भएका छन् । नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गरेका छन् । । यस्तो उपाधि पाउने उनी भारतका २९ औँ सेना प्रमुख हुनेछन् ।‘भारतीय सेनाबाट पाण्डे अगस्तमा आउने जानकारी प्राप्त भएको छ । उनी आउने मिति र भ्रमणको कार्यतालिका तय गर्ने काम भइरहेको छ । यो भ्रमण पाण्डेलाई मानार्थ सेनापति प

काँग्रेसले ‘भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको’ ओलीको आरोप

काठमाडौं, १८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले विगतमा भारतीय सेना भित्राएको आरोप लगाएका छन् । आज अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले देशभक्तहरुको टाउको कटाउने गरी भारतीय सेना भित्राएको आरोप लगाएका हुन् । ‘काँग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो,’ ओलीले भने, यो सब नेपाली काँग्रेसले गराएको थियो […]

भारतीय राजदूतावासले मनायो ७४ औं सेना दिवस

नेपालस्थित भारतीय राजदूतावासले भारतको ७४ औं सेना दिवस मनाएको छ । के.एम करियाप्पाले भारतीय सेनाको कमाण्डर समालेको सम्झनामा प्रत्येक वर्ष भारतीय सेनाले सेना दिवस मनाउँदै आएको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गोर्खा सेनाका परिवारको कल्याणका लागि काम गरिने बताए ।उनले भारतीय र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे । यस्तै कार्यक्रममा नेपाली सेनाका सेनापति प्रभुराम शर्माले नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गरे । त्यस अवसरमा उनले भारतको ७४ औं सेना दिवसका अव

भारतीय सेना प्रमुख रावतको अन्त्येष्टिमा नेपाली सेना सहभागी हुने

काठमाडौं, मंसिर २३ । हेलिकोप्टर दुर्घटनामा निधन भएका भारतीय सेना प्रमुख विपिन रावतको अन्त्येष्टिमा नेपाली सेना सहभागी हुने भएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बुधबार टेलिफोन मार्फत रावतको निधनप्रति समवेदना प्रकट गर्नुभएको नेपाली सेनाले जनाएको छ । शुक्रबार भारतको नयाँ दिल्लीमा हुने रावतको अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली सेनाका बलाधिकृत बालकृष्ण कार्की सहभागी हुने सैनिक जनसम्पर्क […]