लोकप्रिय गायिका इन्दिरा जोशीको विवाहका विषयमा धेरै चर्चा र चासो विगतदेखि नै चलिरहेको थियो । यसबीचमा उनले एकाएक शरद केडियासंग इङ्गेजमेन्ट गरेको समाचार र तस्वीर सार्वजनिक भयो । लामो समयदेखि इन्दिराको प्रेममा रहेका शरदले उनलाई हेलिकोप्टरमा खुम्बु लिएर गएका थिए र त्यही विवाहको प्रस्ताव राखेर औंठी लगाइदिएका थिए । शरद फेशन डिजाइनर हुन् र इन्दिरा …