खुम्बुमा गायिका इन्दिरा जोशीलाई शरदको विवाह प्रस्ताव

काठमाडौं–गायिका इन्दिरा जोशीले दुई वर्षदेखिको प्रेमी शरद केडियालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । उनले फेसन डिजाइनर रहेका शरदले आफूलाई औठी लगाएर विवाह प्रस्ताव गरेको तस्वीर राखेकी छन् । ‘उनले सोधे–तिमी मसँग विवाह गर्छौ ? । मैले भनें– हुन्छ । आइ लभ यु शरद केडिया । मप्रति देखाएको प्रेमप्रति धन्यवाद । शरद केडिया । मेरो […]

सम्बन्धित सामग्री

प्रेमीसँगको तस्बिरमा इन्दिरा लेख्छिन् ‘तिम्रो अँगालो मेरो घर’

गायिका इन्दिरा जोशी र शरद केडिया बिचको प्रेम केही अगाडि सार्वजनिक भएको हो । हेलिकोप्टर चार्टरमा खुम्बु पुगेर उनीहरुले प्रेम बाहिर ल्याएका थिए । सो क्रममा प्रेमी शरदले इन्दिरालाई औँठी लगाइदिएर विवाहको प्रस्ताव समेत राखे । प्रेमीको शरदको प्रस्ताव आफुले स्वीकार गरेको इन्दिराले सामाजिक संजाल मार्फत बाहिर ल्याएकी थिइन् । केही बर्षको चिनजान इन्दिरा र शरदले प्रेममा बदलेका हुन् । केही अगाडि विवाहको बारेमा सोध्दा इन्दिराले विवाह टुङ्गो नभएपनि इन्गेजमेन्ट गर्ने तयारी बताएकी थिइन् ।प्रेम सार्वजनिक गरे