गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारेँ’ सार्वजनिक भएको छ । यो गीतमा करणराज कार्कीको संगीत, लेखु सहयात्रीको शब्द छ । यो गीतको भिडियोमा पति वियोगको कथा देखाइएको छ । भिडियोमा मेचु र ज्वाला राइको अभिनय हेर्न सकिन्छ । मेचुकै कन्सेप्टमै तयार भएको भिडियोमा पेटेर पुरुङको छायांकन छ । बिष्णुहरी तिमल्सेनाको सम्पादन यो भिडियोमा […]